2020-12-16 988
रचना रिमाल नेपाली संगीत क्षेत्रमा उदाउँदो नाम हो । रचनालाई अहिले फोटो फिरिममा…, मिनरल वाटर…, पहिलो पल्ट भेट हुँदा…, सुनन पियारी…जस्ता थुप्रै गीतले अहिले लोकप्रियको शिखरमा पु-याएको छ ।
रचनाको गायन इतिहाँस हेर्ने हो भने उनले यो यात्रा सुरु गरेको दुई वर्ष पनि पुगेको छैन । तर उनलाई नेपाल आईडल सिजन ३ ले छोटो समयमा एउटा उचाईमा पु-यायो ।
देश तथा बिदेशमा रचनाका लाखौं फ्यानहरु छन् । उनलाई माया गर्ने र प्रगति चाहने धेरै छन् । रचनाको गायकी बोल्ने शैली र उनको सोझोपनको धेरै फ्यान हुन् । यस्तैमा रचना भने एक तनावमा छिन् ।
रचना पछिल्लो समय सामाजिक सन्जालका कारण तनावमा छिन्, फेसबुकमा फेक अकाउण्ट र युटुबमा फेक अकाउण्टहरुका कारण रचनालाई तनाव भएको छ । यस्तैमा एक कुराकानीमा रचनाले यस्ता कुराहरु खुलाईन् ।
हेर्नुहोस तलको भिडियो….
प्रतिकृया दिनुहोस्