Tuesday, September 29

ईलामबाट आयो अत्यन्तै दुखद खबर यस्तो दुख कसैलाई नपरोस : ( भिडीयो सहीत)

बिचरा यस्तो दुख कसैलाई नपरोस : जेलजिवन भोगिरहेका प्रेम राईको परिवारले मागे सारा नेपालिलाई सहयोग :

होला!ईलाम घर भै बिगत केही समय देखि साउदी अरबमा काम गर्दै आएका प्रेम बहादुर राई अहिले जेल सजाय भोग्दै आई रहेको छ।

सामान्य गल्ति भएका राईलाई साउदीको कानुन अनुसार एक चरण कारवाही गरिसकेको र पुन उसको मालिकले ३ लाख बढी रियल रकम माग गरेका कारण, अहिले राई परिवार माग गरे अनुसार को विगो तिर्न नसक्ने आर्थिक अवस्थामा रहेको छ तसर्थ पिडित परिवारले सवै तह र तप्का का नेपालि दाजु भाई दिदि बहिनीहरुलाई सहयोगको अपिल गरेका छन।

प्रेम बहादुर राईलाई कम्पनिको मालिकले ३ लाख १० हजार साउदी रियल नतिरे सम्म मुद्दा फिर्ता नलिने भएको छ।उहाँको एक छोरी एक छोरा साथमा श्रीमती र बुवा आमा हुनुहुन्छ।

करिब ९५ लाख रुपैया जुटाउनको लागि उहाँको घर परिवार को स्थिती नाजुक भएको कारण सो रकम जुटाउन नसक्ने स्थितिमा उहाँ लाई जेल मुक्त गर्नका लागि नेपाल सरकार ,संघ सस्था लगायात आफन्त र सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनिलाईहरुलाइ सहयोगको अपेक्षा राख्दै हाम्रो घरमा खुशी ल्याइदिनुस भन्दै सहयोग माग्नु भएकोछ।

ईलामबाट आयो अत्यन्तै दुखद खबर यस्तो दुख कसैलाई नपरोस : ( भिडीयो सहीत)