Monday, March 20

कल्पना दाहालले पुषमै गरिन धु’मधामसंग बिहे, बेहु’ ली बन्दा लाजले भु’तुक्कै कल्पना, राजु परियारले हँ;साए (भिडियो सहित)

2020-12-17 2391

कल्पना दाहालले पुषमै गरिन धु’मधामसंग बिहे, बेहु’ ली बन्दा लाजले भु’तुक्कै कल्पना, राजु परियारले हँ;साए (भिडियो सहित)

नेपाली लोक दोहोरी क्षेत्रमा सबैको मन जितेकी गायिका कल्पना दाहालले पुष महिनामै बिहे गरेकी छिन।उनले राति बिहे गरेकी हुन् बिहेमा सामेल हुन पुगेका लोकप्रिय गायक राजु परियारले अर्को मंसिरमा नया सदस्य हेर्न पाउ भने पछि सबै मुर्छा परि परि हाँसेका थिए तर यो सब सुटिङ्गमा सिमित रहेको छ।

कल्पना दाहाल,राजु परियार र पुरुस्वतम पौडेलले आवाज दिएको नया गीतको सुटिङ्गको क्रममा कल्पना दाहाललाई बेहुली बनाईएको छ।गीतमा कल्पना दाहाल बेहुली छिन भने पुरुषोत्तम पौडेल बेहुला रहेका छन भने गीत निकै आस गरिएको छ।यही पौष ४ गतेबाट उक्त गीत पुरुषोत्तम पौडेलको युटुब च्यानल मार्फत आउने रहेको छ।

हेरौ भिडियो कुराकानी :

प्रतिकृया दिनुहोस्