Thursday, October 1

२३ फिट लामो अजिंगरले जिउँदै मान्छे निलेपछि पेट चिरेर यसरि निकालियो लाश हेर्नुहोस

इन्डोनेशियाको वेस्ट सुलावेसीमा एउटा अजिंगरले जिउँदै मान्छेलाई निलेको छ। यो २३ फिट लामो अजिंगरले निलेको व्यक्तिको नाम अकबर सालुबिरो हो।

उनी २५ वर्षका थिए। अकबरलाई निलेपछि अजिंगर पनि मरेको थियो। आइतबार रातिदेखि नै अकबर बेपत्ता थिए। उनको खोजी गर्दै जाँ नजिकै बगैचामा मरेको अजिंगर देखियो।

अजिंगरको पेट फुल्लिएको देखेपछि अकबरलाई अजिंगरले निलेको थाहा पाएपछि उसको पेट चिरेर लाश बाहिर निकालिएको थियो। एजेन्सी