Saturday, March 25

विप्लव पुत्र प्रकाश र दुर्गा प्रसाईबीचको च;र्काचर्की पछिको दुवै जनाको यो पहिलो अन्तरवार्ता हेर्नुहोस्- (भिडियो सहित )

2020-11-14 2105

नेकपाका अध्यक्ष केपी ओली र पुस्पकमल दाहाल प्रचण्ड लाई मार्सी चामलको भात खुवाएर चर्चा’मा आएका झापाको बिर्ता’मोड स्थित बीएन्डसी मेडिकल कलेजका कार्य’कारी निर्देशक दुर्गा प्रसाई र नेत्रविक्रम चन्दका छोरा डा. प्रकाश चन्दविच चर्का’चर्की परेको छ।

डा. चन्दले प्रसाईलाई घिसार्ने सम्मको चेता’वनी दिएका छन भने प्रसाईले आमाको दुध खाएको भए घिसा’रेर देखाउन चुनौ’ति दिएका छन् । उनीहरु विच टेलीफोनमै चर्चा’चक्री भएको अडियो समा’जिक सञ्जालमा सार्वजनिक भएको छ ।

अडियो कहिलेको हो भन्ने खुलेको छैन। तर, साढे १५ मिनेटको उक्त अडियोमा दुवै पक्षले ध’म्कीको भाषा राम्रैसँग प्रयोग गरेका छन् । अडि’योका अनुसार डा. चन्दले प्रसाई लाई कुनै अन्तर’वार्तामा मेडिकल माफिया भन्दै नङ्ग्याउने चेतावनी दिएको प्रसंगमा विवा’द सुरु भएको छ।

प्रसाईले चन्द लाई म्यासेज गरेर सो विषयमा आपत्ति जना’एपछि चन्दले उनलाई फोन गरेको वुझिन्छ। कुरा’कानीकै क्रममा प्रसाईले चन्द लाई भनेका छन्–‘तिमिले आको दुध खाएको छ भने दुर्गा प्रसाई’को विरु’द्धमा आन्दोलन गराएर हेर, दुर्गा प्रसाई लाई माफिया भनेर हेर।’

उनले प्रकाशला’ई फटा’हा र देश’द्रोही भनेको छन् । उनले आफु जनयु”द्ध लडेर आएको, ६ महिना जेल वसेर आएको र विप्लव’लाई अहिले पनि चन्दा दिने गरेको वताएका छन् ।

म मेडिकल माफि’या होईन र काम गरेर खाने ब्यक्ति भएको वताएका छन् । आफुले वर्षमा ५० करोड सरकार लाई राजश्व वुझा’उने गरेको वताउँदै उनले प्रकाश लाई सोधेका छन्–‘तिम्रा वुवाले जनयु”द्धलाई कहाँ पुर्याए ?’

पत्रकार अपिल त्रिपाठी संग संवाद गर्दै दुर्गा प्रसाई

उनले पटक-पटक आमाको दुध खाएको भए मेरो विरु’द्धमा आन्दो’लन गरेर देखाउन चन्द लाई चुनौति दिएका छन् । जवाफमा चन्दले भनेका छन्–‘वोल्न मात्र होईन, समय पर्दा कसरी ट्रिट गर्नु पर्छ, त्यो पनि गर्न सक्छु। तपाईको सेखी झार्न सक्छु ।’

आफनो भविष्य विगारेर भएनी तपाई लाई ठिक पार्ने भन्दै चन्दले प्रसाई लाई चेतावनी दिएका छन्। उनले प्रसाई लाई भनेका छन्–‘जस्ले वालापन वारुदको धुवा’मा विताएर आयो उसैलाई जनयु”’द्धको ध”’म्कि दिने ? समयमा तपाई लाई ठिक लगाईन्छ।’

झापाको बिर्तामोडस्थित बीएन्डसी मेडि’कल कलेजका कार्य कारी निर्देशक दुर्गा प्रसाई र नेत्र’विक्रम चन्दका छोरा डा. प्रकाश चन्दको अन्तरवार्ता हेर्नुहोस्।

भिडियो..

प्रतिकृया दिनुहोस्