Monday, October 18

आमाले छोडिन् , बुवा जेलमा,– कठ्यां;ग्रिदो चि’सोमा कुकुर च्या;पेर सडकमा सुत्न बाध्य यी बालक

2020-12-18 730

भारतको मुजफ्फ;रनगरमा एक सानोे बालक फू’ टपाथमा कुकुर च्या पेर सुतेको कारुणिक तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। कठ्यां ग्रिदो चिसोमा उक्त बालक एउटा ओढ्ने र एउटा ओछ्याउने कुरा लिएर कुकु रसँग सु तेको देखि  न्छ।

तस्वीर: आजतक मिडिया

अंकित नामक ती बालक ड्यानी नाम क कुकुरको सहारामा बाँचिरहेका छन् । तस्वी र भाइरल भएपछि प्रहरी प्रशासनको मन पनि पग्लेको छ। जम्मा १० वर्षको यस बालकका पिता कारागा रमा छन् र आमाले उस लाई छोडेर गएकी छन्।

उसले आफ्नो परिवारमा आमा र बुवा बाहेक अरू कसैलाई चिनेको छैन । बिहान उठेर चियापसलमा कप र प्लेट माझ्ने चिसो रातमा फूटपाथमा सुत्ने उसको नियति बनेको छ । कुकुरले अंकि तको देखभाल गर्ने गरेको छ।

प्रहरीले बालकलाई न्यानो क पडा र जुत्ता उपलब्ध गराएको छ । अनि बच्चालाई रेखदेख पनि गर्ने बताएको छ। बालकलाई अहिले एक विद्यालयमा भर्ना गरिएको छ । प्रहरीले बालककी आमालाई पनि खो जी गरिरहेको छ।

प्रतिकृया दिनुहोस्