Wednesday, June 7

टिक-टकमा नायिका स्वस्तिमा खड्का जस्तै देखिने युवती भाइ,रल (भिडियो सहित)

2020-12-18 2566

बिहीबार काठमाडौं, पछिल्लो समय एक युवती टिकटकमा निकै भाइरल बनेकी छन् । उनि हुन् स्मृति दाहाल । उनलाई झट्ट हेर्दा जो कोहीले पनि नायिका स्वस्तिमा खड्का भनेर झुक्किनसक्छ ।

टिकटकमा ७७ हजार फर्लोअर्सकी धनी स्मृतिलका उनका भिडियो अत्यधिक रुचाइएको छ । हाँस्दा त उनि झनै दुरुस्तै नायिका खड्का जस्तै देखिन्छिन्। टिकटकमा स्मृतिका भिडियोले १३ लाख लाइक पाएका छन् ।स्मृतिले नायिका स्वस्तिमासँग पनि ड्वएट टिकटक गरेकी छिन् ।

दुरुस्तै स्वस्तिमा जस्तै देखिने, राम्री पनि झनै भन्दै उनका फलोअर्सले कमेन्ट गरिरहेका छन् ।भिडियाे हेर्नः यहाँ क्लिक गर्नुहेास्

यो पनि… हेर्नुस् कल्पना दाहालले पुषमै गरिन धु’मधामसंग बिहे, बेहु’ ली बन्दा लाजले भु’तुक्कै कल्पना, राजु परियारले हँ;साए (भिडियो सहित)

नेपाली लोक दोहोरी क्षेत्रमा सबैको मन जितेकी गायिका कल्पना दाहालले पुष महिनामै बिहे गरेकी छिन।उनले राति बिहे गरेकी हुन् बिहेमा सामेल हुन पुगेका लोकप्रिय गायक राजु परियारले अर्को मंसिरमा नया सदस्य हेर्न पाउ भने पछि सबै मुर्छा परि परि हाँसेका थिए तर यो सब सुटिङ्गमा सिमित रहेको छ।

कल्पना दाहाल,राजु परियार र पुरुस्वतम पौडेलले आवाज दिएको नया गीतको सुटिङ्गको क्रममा कल्पना दाहाललाई बेहुली बनाईएको छ।गीतमा कल्पना दाहाल बेहुली छिन भने पुरुषोत्तम पौडेल बेहुला रहेका छन भने गीत निकै आस गरिएको छ।यही पौष ४ गतेबाट उक्त गीत पुरुषोत्तम पौडेलको युटुब च्यानल मार्फत आउने रहेको छ।

हेरौ भिडियो कुराकानी :

प्रतिकृया दिनुहोस्