Saturday, June 3

चिया खाँदा रःक्सीको बिल थमाएपछी तिर्न नमान्दा, साउनीले बेस्सरी कु;टिन् युवकलाई (भि’डियो सहित)

2020-12-18 1021

काठमाडौ गौशालाको रातोपुलपटिको ओरालोमा रहेको एक “रेस्टुरेन्ट एण्ड बारले भक्तपुरका एक पुरुषलाई हट चिया र एउटा चु”रोट खाएको बिल रु.७०० भन्दा बढी थमाइदियो । यो घटना मंसीर २५ गते दिउसोको २ बजेतिरको हो ।

तीन जना महिला मात्र देखिएका सो रेस्टुरेन्टले बिल नतिरि उनलाई बाहिर निस्किनै दिएनन । चिया र चु”रोट खाएर र”क्सीको बिल थमाएर तिर्न नमान्दा उनलाई बारकी साउनीले बेस्सरी कु”टिन । कु”टाइ खाने युवा हुन् सिन्धुपालचोक घर भई हाल भक्तपुर बस्दै आएका दिपक श्रेष्ठ । उनका अनुसार नतिर्ने अ”डान राखे पछि तीन जना महिला मिलेर श्रेष्ठलाई कु टपि ट शुरु गरे ।

एक सय रुपैयाको एक कप चिया र एउटा मात्र चुरोटको रु.४० तिर्न तयार हुँदा पनि खादै नखाएको रक्”सी र जु”सको थपेर रु.७४० को बिल थमाइदिइन । पछि फेरि दिपकले तिर्न नमानेर प्रतिवाद गरे पछि उनीमाथि कुचै-कुचो र ला”त्तीले तीन जना युवती मिलेर उनलाई कु”टपिट गरेको उनले बताए । श्रेष्ठले बाहिर सबै मान्छेका अगाडी बोलेका थिए ।

उनीमाथि कु”टपिट र लछा”रप”छार गर्दै गरेको सडकमा हिडिरहेका ब”टुवाले देखेपछि उनलाई जोगाए । त्यसपछि मात्रै चिया र चु”रोट खाएका युवालाई र”क्सि लगायतका अन्य खानेकुराको बिल जोडेर पै”सा असुल गरेको रह”श्य बाहिर खुल्यो । त्यहा भेला भएका सबैले बि”रोध गरेपछि एक युवती बाहिर आएर रु.५०० फिर्ता गरेर बिल खोस्ने प्रयास् गरिन् तर उनलाई ती युवाले बिल दिएनन् । त्यस पछि ती युवा को पक्षमा बोल्दै त्यहाँ जम्मा भएको भिडले प्रह”रीलाई खबर गर्यो ।

यो घ”टना भएको देखेपछि एक पत्रकारले भिडियो खिचेका थिए । तर भिडियो खिचिरहेका पत्रकारको समेत मोबाईल खो”स्न एक रातो ज्या”केट लगाउने बा”रकी युवती आएकी थिईन् तर अरु सबैले बि रोध गरेपछि उनले मोबाईलको भि”डियो डि”लिट गर्न पाईनन् ।

अब प्रस्तुत छ सोही भिडियो ।

प्रतिकृया दिनुहोस्