Saturday, June 3

टिक-टकमा फेरी भाइ’रलः बेहुली लिन बुलेट बाइक हुइकाउदै बेहुला र जन्तीहरुको ताँती (भिडियो सहित)

2020-12-18 2201

अहिले पछिल्लो समयमा सामाजिक संजालमा धेरै भिडियोहरु भाइरल भइरहेका छन। अझ मंसिरको महिना, त्यस्मा पनि विवाहका भिडियोहरु त अति नै भाइरल भइरहेका छ्न । विशेष गति चिनियाँ भ्डियो सेयरिङ एप टिककमा यस्ता भिडियोहरुलाई दर्शकहरुले लाखौं करोडौं पटक गेरिरहेका छ्न ।

मंसिरको महिनामै देशमा ख्यातिप्राप्त कलाकार तथा प्रसिद्ध ब्यक्तित्वहरुले पनि धुमधाम संग विवाह गरे । धरानका प्रखर वक्ता रमेश प्रसाईं, समाजसेवी नन्दा सिंह र नायिका श्वेता खड्काको पनि धुमधाम संगले विवाह गरे । यी विवाहहरु लाई धेरै नेपाली जनताहरुले निकै नै रुचाएका हुन ।

त्यस्तै अहिले पछिल्लो समयमा टिकटकमा पनि धेरै भिडियोहरु भाइरल भइरहेका छन ।मंसिर महिनाभरी विवाहका भिडियोहरुले सामाजिक संजाल विशेषगरी टिकटक निकै नै रंगिन भएको छ । त्यस्तै, विवाहमा खिर पुरि खाने भन्ने टिकटिक पनि निकै नै भाइरल बन्यो ।अनि बिहेभरी नाचिरहने बेहुलीको भिडियो पनि उत्तिकै भाइरल भन्यो ।

त्यस्तै अर्को भिडियोलाई पनि टिकटकमा निकै नै रुचाएको थियो । त्यो थियो बेहुली लिन बुलेट बाइका जाने बेहुला र जन्तीहरुको । बेहुली लिनको लागि बेहुला सहित प्राय सबै जन्तीहरु बुलेटमा सव्वर भएका थिए । उक्त भिडियोलाई टिकटिकभरी सबैले रुचाएका थिए । उक्त भिडियोलाई अहिलेसम्म ३५ लाख पटक हेरिसकिएको छ भने यसमा ३ लाख ५० हजार जति लाइक, २५ सय कमेन्ट र ५५०० जति त सेयर मात्र रहेको छ । अब प्रस्तुत छ उक्त भिडियो ।
अब प्रस्त्तुत छ सोही भिडियो ।तलको लिङ्कमा क्लिक गरी भिडियो हेर्नुस।

 

प्रतिकृया दिनुहोस्