Wednesday, September 23

रबि लामिछानेलाई गाली गर्ने दिल निशानीलाई दुबईबाट खुल्ला पत्र, सहित सोध्यो १० यस्ता प्रश्न

दिल निशानी मगर मेरो नजर मा तिमी, माग्ने औकात मा छैनौ, तिमी त रुख चड्ने मुकुन्दे को औकातमा मात्र छौ । तर पनि यो लेख मा तिमी भनेर सम्बोधन गर्दैछु खुशि मान, हर्क बडाई गर !!

तिमि म बसेकै अरव को शहर मा थियौ हाम्रो भेट हुन सकेन दु:ख लाग्यो । तिमी राजनैतिक दाउपेज मा हिड्ने मान्छे थियौ त्यो संजाल मा देखेर पहिलै थाहा पाएको थिए, तर म राजनैतिक दाउपेज नभएको सामान्य व्यक्ति ले तिमी लाई खुल्ला पत्र लेख्दैछु ।

तिमी अरव को (Security) गार्ड काम छोडेर पत्रकार भएछौ कसरी भयौ थाहा भएन । मेरो नजर ले हेर्दा तिमी भित्र पत्रकार मा हुनु पर्ने गुण कुनै कुना बाट पनि देख्दिन । सायादै पत्रकार मा हुनु पर्ने गुण/मापदण्ड/निति नियम/परिधि मलाई थाहा नभएर पनि तिमी भित्र मैले पत्रकार मा हुनु पर्ने गुण नदेखेको हुनु पर्छ, त्यो मेरो गल्ति भयो ।

यदि पत्रकार को मापदण्ड/धर्म नै कुनै एउटा राजनैतिक पार्टि को तलब/भत्ता खाएर अन्य राजनैतिक पार्टि तथा आफु लाई तलव दिने पार्टि ले गरेको गलत काम को पर्दा फास गराउने को बिरुद्द लेख्नु/उत्रनु हो भने तिमि अहिले सम्म कै नेपाल को बरिष्ठ पत्रकार होऊ ! बधाईछ !!!

यो सान्दर्भ यसरी निस्क्यो:
तिमि पहिले माओबादि पक्षधर हुंदै माओबादि छोडेर पहिचान बिरोधि पार्टि एमाले को भात मा पालिएर त्यै भात को डकारो निस्कने गरि प्रचण्ड र माओवादि केन्द्र को बिरोध र खेदो खन्नु ब्यस्त थियौ त एमाले ले दिने जस्तै भात संगै माओबादि केन्द्र ले एक ट्वाँक रक्सि पनि थपेर दिने कुरा पक्का भयो त्यस् पछि तिमि तुरुन्तै एमाले को बिरोध गर्न कम्मर मात्र हैन घाँटि नै कसेर लागि परि रहेको छौ । यस हिसाव मा तिमि लाई पत्रकार हैन पुरुष बेश्या भन्न सुहाउछ । यो पद तिम्रो आचरण अनुसार तिमीले स्विकार्नै पर्दछ ।

अब यो लेख लेखाई को सन्दर्भ:
तिमी यत्ति खेर रवि लामिछाने को बिरोध गरेर आफ्नो प्रचार प्रसार तथा आफु लाई भात खुवाउने पार्टि को बचाव गर्नु मा ब्यस्त छौ । रवि लामिछाने बिरुद्द तिमि ले उठाएको बिषय नेपालि बैधानिकता को हक मा सहि नै हो, गलत भन्दिन ।

तर यसै साथ २/४ वटा बुँदागत प्रश्न पनि तिमि तिर तेर्साउदै छु त्यस्को जवाफ तिमि ले दिनै पर्दछ ।

१: बिदेशि अनुदान मा चलेको देश मा नेपालि मुल को बिदेशि नागरिक रवि लामिछाने ले नेपालि जनता को पक्ष मा काम गरेर के गल्ति गर्यो ????

२: रवि लामिछाने लाई तिमि ले बिदेशि ग्रिन कार्ड लिएको बिदेशि नागरिक ले नेपाल को पुलिस/आर्मि हरु लाई घुसखोरि/भ्रष्टचारि भनेर आरोप लगाउनु पाउदैन भनि रहदा, तिमि लाई भात खुवाउने पार्टि को नेता/मन्त्रि देखि लिएर राष्ट्र को बिभिन्न उच्च तह मा सरकारि जागिर खाने बिदेशि ग्रिन कार्ड/पि आर वाला बिदेशि नागरिक ले बैधानिक रुप मै हाम्रो देश मा भ्रष्टचार गरि देश खोक्रो बनाई रहेको किन देखेनौ ???

(बिदेशि ग्रिन कार्ड वाला बिदेशि नागरिक नेपाल को सरकारि उच्च ओहोदा मा बस्ने कर्मचारि र नेता मन्त्रि को को हुन् भनेर तिमि ले पत्रकार को फेटा गुथि सकेको कारण नामावलि दिन आवशेक ठानिन त्यो सवै तिमि लाई थाहा छ) ।।।

३: कुनै पनि मिडिया ले संसार को एक कुना मा बसेर अर्को कुना मा भएको अन्याय अत्याचार बिरुद्द लेख्न बोल्न पाउछ भने रवि लामिछाने ले आफ्नै जन्म भुमि मा भएको अन्याय अत्याचार बिरुद्द बोल्नु किन नपाउने ???

 

४: बिदेशि नागरिक रवि लामिछाने ले नेपाल मा आएर बिदेशि भुमि मा बेचिएको नेपालि चेलि हरु को उद्दार गरि रहंदा तिमि ले आफ्नै बुडि र बच्चा हरु को उद्दार गर्नु नसकि तरुनि को उद्दार मा किन लागि रहेको छौ ???

५: एउटा बिदेशि नागरिक रवि लामिछाने ले नेपालि जनता को पक्ष मा काम गरेर हरेक स्वाभिमान नेपालि को मुटु मा बस्दा तिमि ले कुनै बेश्या आई माई को मुटु मा बस्नु भन्दा अरु के गर्न सक्यौ ???

:::अन्त मा:
सारा नेपालि जनता को मन मुटु मा बस्नु सफल रवि लामिछाने को बिरोध गरेर आफु चर्चा मा आउनु मात्र हैन यो मेरो गोठाले प्रश्न को जवाफ दिनु पनि तिम्रो दायित्वो हो ।

तिमी रवि लामिछाने को ढाँड मा टेकेर चर्चा मा आयौ म पनि तिम्रो टाउको टेकेर चर्चा मा आउनु चाहान्छु ।

तिमि ले अरु का साहारा मा चर्चा मा आउनु पाउदा म पनि पनि तिम्रो टाउको को साहारा ले चर्चा मा आउनु पाउछु होला नि…..???

साभार प्रदेशदैनिकबाट