Monday, March 20

रमेश प्रसाईं ,नन्दा सिह र श्रृङ्खला खतिवडाले गरे यति राम्रो काम ( भि’डियो हेर्नुस् )

2020-12-18 1338

रमेश प्रसाईं ,नन्दा सिह र श्रृङ्खला खतिवडाले गरे बृद्धबृद्दा असाहायकलाई बस्नकालागि भवन शिलान्यास ( भिडियो हेर्नुस् )

प्रदेश १ सरकारले गर्यो यस्तो काम शृङ्खला र रमेश प्रसाइले गरे उच्च- सम्मान १ सेयर गरौ भिडियो तल हेर्नुहोला।

प्रखर वक्ता रमेश प्रसाईं र समाजसेवी नन्दा सिंहको विवा’ह पछिल्लो समय निकै नै चर्चामा बनेको थियो र अहिले पनि बनिरहेको छ ।

रमेशले नन्दा सिंह’संग तीन वर्षदेखि प्रेम रहेको र विवाह गर्न लागेको घोषणा गरेका थिए । उनको घोषणा पछि केही फ्यान’हरु रिसाएका समेत थिए । उनी’हरुले कल्पनालाई रमेशले धो’का दिएको आ’रोप समेत लगाएका थिए । भि’डियो हेर्न तल थिच्नु’होस्

तर अहिके उनेहरुको जोडीलाई धेरै नेपालीहरुले रुचाएका छन । विवाह भएको हप्तादिन नबित्दै रमेश र नन्दाको टिकटक भिडियो पनि सार्वजनिक भएको छ ।

उक्त भिडि’योलाई दर्शक:हरुले निकै नै रुचा’एका छ्न । उक्त भिडियो अहिले टिकटकभरी भाइ:रल भ:इरहेको छ । य भिडियोलाई अहिले लाखौं ले हेरिसकेका छन ।

 

काठमाडौमा रहेका रमेश विवाहका लागि आफ्नो गृहजिल्ला सुनसरीमा (धरान) पुगेका थिए । उनले इटहरीमै नन्दालाई बेहुली बनाएका हुन् ।

उनीहरुको विवाहमा इन्द्रणी कार्य’क्रमको टिम र केही युट्युवर पत्रकारहरु समेत सह’भागी भएका छन् । त्यसका लागि इन्द्रेणी टिम दुई दिन अघि नै धरान पुगेको थियो ।

नन्दा सिंह कर्णाली’को कालिकोटमा जन्मिएकी हुन् । उनको बाल्यकाल पनि कालि’कोटमा नै बित्यो । नेपालगन्जको दृष्टिविहीनलाई पढाउने होस्टे’लमा बसेर पढेकी नन्दाले त्यही’बाट एस:एलसी उतिर्ण गरिन् । अहिले उनले ब्या:चुलर सकेकी छिन ।

यहाँ तल थिचेर भिडियो हेर्नुहोस

प्रतिकृया दिनुहोस्