Sunday, October 25

रविको एक्कासी आयो सारा नेपालीका लागि मार्मिक संदेश, हेर्नुहोस संदेश सहित …

पछिल्लो समय नेपाली मिडिया क्षेत्रमा आम संचार कर्मी भन्दा अलग भूमिकामा रबि लामीछाने देखा परेका छन् । हुन त् कुनै पनि समस्याको समाधान गर्ने काम आम संचार माध्यमको होइन ।

संचार माध्यमको काम त जनतालाई सुचना र मनोरंजन प्रधान गर्ने अनि यो ठाउमा यस्तो समस्या र बिकृति रहेछ भनेर देखाइ दिने मात्र हो । समाधान गर्ने काम त् केवल सरकारको हो । तर सरकारले जनताका समस्याहरु समाधान गर्न नसके पछि रिस्क मोलेरै रबि लामिछानेआफै लागि परेका छन् । देश भक्त र न्यायका लागि रबि सधै   अघाडी सर्छ्न,

रविले आफ्नो फेसबुक मा भर्खरै पोस्ट गरेको रविको स्टाटस हेर्नुहोस, आखिर रविले किन यस्तो लेखे ?

रबि न पुगे ठाउँ कवि पुग्छन भन्थे आज कवि न पुगे ठाउँ मा रबि बोलल्छ्न. न्याको बिगुल फुक्दै उल्यो ज्वती छर्दै अन्धो सरकार को आँखा खोल्छन. घुस खोरी भ्रष्टाचारि को खेदो गर्ने उनी कहिले मुन्ङलान पारी को चीत्कार सुन्छ्न.

कहिले दुखी को घाउ मा मलम लाउदै नया जीवन दिने हित कार हुन्छन ।। जीवन दाउ मा लागायर जस्तै जोखिम उनि मोल्छन जनताको सामु अन्यको तितो सत्य खोल्छन. धेरै बोली गिनिज बुक मा आफ्नु नाम लेखाइ रछ्न बोल्ने मात्र हैन्न उनी काम गरेरै देखाइ र छन. फर्दाफास गर्छन उनी…..

हेर्नुहोस पिछित्ल्लो हप्ता प्रस्तुत सिधकुरा जनतासंगको बिसेष भिडियो सहितको यो भिडियो…