Monday, March 20

यस्तो रह्यो पत्रकार रवि लामिछानेको लक्ष्मी पुजा (तस्वीर सहित)

2020-11-14 1529

हिन्दी नेपालिहरुको दोश्रो ठूलो चाडको रुपमा रहेको तिहारको आज अर्थात सनिवार तेस्रो दिन ।

हिन्दु नेपालीहरुले घरघरमा धनधान्यकी देवी लक्ष्मीको पूजा गरेका छन् ।

यस्तैमा पत्रकार रवि लामिछाने   लक्ष्मी पुजाको रौनक पनि राम्रै देखिएको छ । ।  लक्ष्मी पुजा पश्चात् तस्वीरलाई सामाजिक संजालमा साझेदार गरेका छन् ।

औँसीको रात लक्ष्मीलाई प्रसन्न पार्न घरघरमा उज्यालो पारिएको छ । पहिले दियोको प्रकाशबाट उज्यालो पारिन्थ्यो भने अहिले बिजुलीका बत्तीहरुको प्रकाशबाट पनि उज्यालो पारिन्छ ।

आजको दिन देशैभर हरेकको घरघरमा झिलिमिली बत्तीले उज्यालो देखिएको छ । घर, पसल, व्यापार व्यवसाय र उद्योगमा बत्तीको झिलिमिली देखिन्न सकिन्छ ।

र आजैको दिनबाट धेउसी भैलो खेल्ने पनि सुरु हुन्छ । तर, यसपटक भने कोरोनाका कारण धेउसी भैलो खेल्न सम्भव भएन ।

हेर्नुस् पत्रकार रवीलामिछानेको लक्ष्मी पुजा तस्वीरहरु:

 

प्रतिकृया दिनुहोस्