2020-12-19 1019
काठमाडौं, ३ पुष । वास्तवमा पल शाह कालेज पढ्न भने गएका हैनन् उनीत गायक सरोज ओलीको नँया गित “पर्दैन पर्दैन” बोलको गीतमा खेलेक हुन र उनलाई साथ दिएकी छिन गरिमा शर्माले ।
सरोज ओलीको शब्दमा गायिक बेनिशा पौडेल र गायक सुरेश लामाले आफ्नो गितको भिडियो लिएर दर्शक माझ ल्याएका छन ।
संगित दिपक शर्माको रहेको छ । भिडियोमा सरोज ओलीको निर्देशन रहेको छ पौवल शाह, गरिमा शर्मा, अर्जुन आर्चाय, अन्जु हमाल, गिता थापा र रामचन्द्र पोख्रेलको अभिनय रहेको छ ।
भने अमन मान्नधर सम्पादन र अर्जुन तिवारीको क्यामेरा रहेको छ कन्सेप्ट र कारोयोग्राफर सुनिल क्षेत्रीको रहेको छ सो म्युजिक भिडियोेलाई गज्ज्ब टि.भि. अफिशियल (Gazzab TV) मा हेर्न सकिने छ ।
हेर्नुहोस तलको भिडियो…
प्रतिकृया दिनुहोस्