Saturday, March 25

कल्पना दाहाल र राजु परियारको स्वरमा पहिलो गीत “रिबन केसैमा” सार्वजनिक (भि,डियो सहित)

2020-12-20 1345

काठमाडौ – राजु परियार, पुरुसोत्तम पौडेल र कल्पना दाहालको आवाज रहेको निकै उत्कृष्ट दोहोरी रिबन केसैमा बर्खर मात्र सार्वजनिक भएको छ ।

प्रल्हाद सुवेदीको बिम्बात्मक शैलीमा लेखिएको निकै उत्कृष्ट शब्दमा गायक पौडेलले लय भरेका छन् ।

गीतलाई दुर्गा पौडेलले निर्देशन गरेका छन् । गीतलाई भिडियो सामान्य रहे पनि अडियो भने निकै राम्रो रहेको छ ।

राजु परियार, पुरुसोत्तम पौडेल र कल्पना दाहालको आवाज रहेको निकै उत्कृष्ट दोहोरी रिबन केसैमा बर्खर मात्र सार्वजनिक भएको छ ।

प्रल्हाद सुवेदीको बिम्बात्मक शैलीमा लेखिएको निकै उत्कृष्ट शब्दमा गायक पौडेलले लय भरेका छन् ।

गीतलाई दुर्गा पौडेलले निर्देशन गरेका छन् । गीतलाई भिडियो सामान्य रहे पनि अडियो भने निकै राम्रो रहेको छ ।

भिडियो हेर्नुस्…

प्रतिकृया दिनुहोस्