काठमाडौं, टिकटक बनाउन झु’लुङ्गे पुलमा झु’ण्डिएका एक युवा ल’डेर ग’म्भीर घा’इते भएका छन्। दाङको तुलसीपुर उपमहानगरपालिका-१९ बि’जौरीका २४ वर्षीय रमेश थापा बबई गाउँपालिका-५ पुरन्धारा झरना नजिकैको बबई नदीको झु’लुङ्गे पु’लबाट ख’सेर ग’म्भीर घा’इते भएका हुन्। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिबबहादुर सिंहका अनुसार पुलबाट झ’रेर ग’म्भीर घा’इते थापालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको प्रा’रम्भीक उपचारपछि थप उपचारका लागि बाँकेको कोहलपुर मे’डिकल कलेजमा रे’फर गरिएको छ।
शनिबार साँझ सवा ६ बजेतिर घाइते थापालाई कोहलपुर रेफ’र गरिएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।शनिबार रमाईलो ग’र्ने भन्दै २५/२६ जना साथी मि’लेर पर्यटकीयस्थल पु’रन्धारा झरनामा पिकनिक खान गएका थिए। त्यहीँ समयमा थापाले टिकटक बनाउन भन्दै बबई नदी माथिको ’झुलुङ्गे पुलमा राखिएको स’पोट ता’रमा झु’ण्डिएका थिए। त्यहीँ क्रममा उनको हात ग’लेपछि सोझै बगरमा ख’सेका थिए। इलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख प्रहरी निरीक्षक मोहन विक्रम केसीका अनुसार घ’टना शनिबार दिउँसो सवा २ बजेतिरको हो।
‘पिकनिक खाइसकेपछि साथीसँगै झु’लुङ्गे पुलमा गएका थापाले टिकटक बनाउन भन्दै स’पोट तारमा झु’ण्डिएका रहेछन्,’ केसीले भने, ‘केहीबेर झु’ण्डिएपछि उनको हात ग’ल्यो र उनी त्यहीँबाट सो’झै तल बगरमा ख’सेको भन्ने छ।’ थापा झन्डै २० मिटर माथिको पुलबाट बगरमा ब’जारिएका थिए। उनको टाउको, अनुहारलगायतमा शरीरका विभिन्न भागमा चो’टपटक ला’गेको भन्ने जानकारी उनका साथीले दिएको प्रहरी निरीक्षक केसीले जानकारी दिए। भिडियोमा थापा पुलमुनि केहीबेर झु’ण्डिएको देखिन्छ। केही बेरमै त्यहीँबाट सोझै बगरमा ख’सेको देखिन्छ।
थापा पुलमुनि झु’ण्डिरहेको समयमा उनका ६/७ जना साथीहरु पुलमा उ’भिरहेका हुन्छन्। प्रहरी निरीक्षक केसीले आफूहरू खबर पाएलगतै घ’टनास्थल पुगे पनि उनका साथीहरुले उ’द्धार गरि अस्पताल ल’गिसकेको बताए। यो भिडियो – टिकटक बनाउने उनका साथीहरूले खि’चेका हुन्। भिडियो यहाँ छ सेतो पाटी बाट
प्रतिकृया दिनुहोस्