Tuesday, January 19

‘सक्किगोनि’मा भु,त बनेकी गरिमा शर्मा मिडियामा,रियलमा त यति राम्री भनिन्- यति राम्रो भुत त देखेकै थि’ईन्, भन्दै जिस्का’ए (भि’डियो हेर्नुस)

2020-12-20 119

चितवनकी गरिमा शर्मा टिकटकबाट चर्चामा आईन् । उनको कला र सौन्दर्यको सबैले तारिफ गर्छन् । सानो उमेरमै टिकटक हुँदै म्युजिक भिडियोमा यतिबेला रोजाईको मोडल बनेकी गरिमा फिल्ममा डेव्यु गर्ने उत्तम समय कुर्दैछिन् । नम्र स्वभावकी गरिमा सानैदेखि कला क्षेत्रमा लाग्न चाहन्थिईन्, त्यसका लागि उनलाई टिकटकले सजिलो बनाईदियो ।

यसैबिच चर्चित हास् श्रृँखला सक्किगोनिको पछिल्लो एपिसोडमा गरिमा देखा परिन् । पाहुना कलाकारको रुपमा आएकी गरिमाको अभिनय सबैले रुचाए । सन्देशमुलक एपिसोडमा गरिमा एक बलत्कृत युवतीको भुमिकामा देखिएकी छिन् । यसैबिच शिशिर भण्डारीसँग कुरा गर्दै गरिमाले सक्किगोनि अभिनयको अनुभव सुनाईन् ।

भिडियो हेर्नुस…

प्रतिकृया दिनुहोस्