Wednesday, June 7

स्टुडियोहरुले रेको’र्ड गर्न किन दिए’नन्? बिष्णु माझी जस्तै दुरुस्तै स्वर भएकी गायि,कालाई (भि’डियो सहित)

2020-12-20 996

लोक तथा दोहोरी गित संगीतमा निरन्तर लाग्नु भएका सुमुधुर स्वरका धनि कलाको खानी बहु प्रतिभाशाली स्कटनेपाल रोधीघर प्रस्तोता ”नीलमणी भण्डारी” साथै सहकर्मी प्रमिला राइको सहकार्यमा तैयार पारिएको यो बिशेस प्रस्तुति ‘स्कटनेपाल रोधीघर’ स्कटनेपाल डट कम मार्फत निरन्तर दर्शक स्रोता हरुको माझ पुराउने कोशिस स्कटनेपालले गरेको छ ।

नेपाली संगीत नेपालको मौलिक संगीत हो। नेपालमा शास्त्रीय संगीतको सुरुवात लिच्छवीकालदेखि नै भएको पाइन्छ । लोक संगीत, शास्त्रीय संगीत, आधुनिक संगीत, पप संगीत, रक संगीत आदि प्रकारका संगीत नेपालीमा पनि सुन्न पाइन्छन्।

तेस्तै आजको लोक दोहरी बिशेष प्रस्तुती स्वदेश तथा विदेशमा छरिएर रहनुभएका सम्पूर्ण आदरणीय दर्शक महानुभाव हरुको लागि एकदमै मनोरंजनले भरिएको कार्यकर्म ”रोधीघर” दोहरी घम्सा घम्सी स्कटनेपालले सञ्चालन गरेको छ। आजको भाकामा बिष्णु खत्रीले गाउनु भएको पुरानो गित तपाईको लागि निलमनी भण्डारी र प्रमिला राइ को मिठो सुमुधुर स्वरमा सुन्नु होस् !

यो एक रोधीघर बिशेष प्रस्तुतिमा बिष्णु माझी जस्तै दुरुस्त स्वर भएकी गायिका लक्ष्मी परियार साथमा सुभद्रा पौडेल र नीलमणि भण्डारी जोडिनु भएको जानकारी गराउन चाहन्छौ ।-स्कटनेपालबाट

हेरौ भिडियो ।

 

प्रतिकृया दिनुहोस्