Monday, September 28

युएइ ” ए ” बिरुद्ध अभ्यास खेलमा ज्ञानेन्द्र मल्लको सतक…

टिम नेपालले आज लगातार दोश्रो अभ्यास खेलमा प्रभावसाली प्रदसन गरेको छ , आइ सि सि एकेडमी ओभल एक मा यु ए इ ए बिरुद्ध ३६ ओभरमा २ विकेट गुमाउदै कुल २२४ रन जोडिसकेको छ !

दिलिप नाथ सङ सतकिय ओपनिङ पार्टनर्सिप ( १४१ ) गरेका टिम नेपालका ओपनर ज्ञानेन्द्र मल्लले ९७ बलमा आकर्षक सेन्चुरी प्रहार गरेका छन ! अर्का ओपनर दिलिपनाथले समेत हाल्फ सेन्चुरी पूरा गरेका थिय !

UAE ‘A’ Playing XI

1. Laxman Sree Kumar 2. Wasi Shah (WK) 3. Chirag Suri 4. Mohammad Qasim 5. Fahad Nawaz 6. Neil Lobi
7. Ansh Tandon 8. Wasif Ahmed 9. Ali Mirza 10. Karthik Mayappan 11. Hanifullah

Nepal Playing XI

1. Paras Khadka (C) 2. Gyanendra Malla 3. Shakti Gauchan 4. Dilip Nath
5. Dipendra Singh Airee 6. Rohit Paudel 7. Sompal Kami 8. Karan KC
9. Anil Sah 10. Sandeep Lamichhane
11. Aarif Sheikh

स्रोत:-crickethimalayaबाट |