Thursday, April 15

छोरीले प्रेमीलाई घरमा ल्याएर बस्न आमालाई घरबाट निकाल्न यतिसम्म गरेपछी… (हेर्नुहोस् भिडियो)

2020-12-21 772

काठमाडौँ । आँफुलाई जन्मदिने बाबु आमाका लागि छोराछोरीले जे गर्न पनि तयार हुन्छन् ।

प्रिया सिंहले आफ्ना प्रेमीका लागि भन्दै आमालाई घरबाट निकाल्न निर्णय लिएसँगै प्रियाको घरको कुरा बाहिर पुगेको छ ।

यो घटना हाम्रै छिमेकी देश भारतको हो।

आफ्ना प्रेमीलाई घर ज्वाई नै बनाएर राख्ने तयारीमा रहेकी प्रियाका बाबु छैनन । आमा एक महिला हुन् ।तर प्रियाले प्रेमीसँग नै विबाह गरेर आमालाई घरबाट

नि’कालिदिने बताएसँगै समाजसेवी तथा युट्युबर रोशनले प्रियाका प्रेमीको कर्तुत बाहिर ल्याएसँगै प्रियाले प्रेमीले धो’का दिएको र’हस्य थाहा पाएसँगै बृद्धाआश्रममा नराखेर घरमा एकसाथ बस्ने बताएकी छिन् ।

प्रियालाई यसरी वास्तविकता बु’झाएर आमा छोरीलाई मिलाउन रोशन सफल भएका छन् ।

तलको भिडियो हेर्नुहोस्..

प्रतिकृया दिनुहोस्