Thursday, April 15

टिक-टकमा भा’इरल गन्धर्व जोडी भेट्दा निकै रमाइलो, भन्छन् हाम्रो जोडी दही जमेजस्तै जमेछ (भिडि,यो हेर्नुस्)

2020-12-21 345

काठमाडौ । सामाजिक सञ्जालका कारण अहिले गाउँका कुनामा लुकेर बसेकाहरु पनि भाइरल भएका छन् । उनीहरुको अनौ’ठो ब्यवहारका कारण सामाजिक सञ्जालमा भाइरल हुन्छन् ।

अहिले एक जोडी यस्तै कारणले भाइरल भएका छन् । श्रीमान श्रीमती नै गीत गाउने र नाच्ने गर्छन । उनीहरुले गर्ने विभिन्न कृया’कलापले अरुलाई पनि रमाइलो गराउँछन् ।

यति महान बेहुला, बिहेकै दिन बेहुली छतबाट खसेर ढाड भाँचियो, बिहे गर्न आएका बेहुलाले अस्पतालकै बेडमा सिन्दुर भरे

बिहेकै दिन बेहुली छतबाट खसेर ढाड भाँ’चियो, बिहे गर्न आएका बेहुलाले अस्प,तालकै बेडमा सि,न्दुर भरे

अरुलाई मनोरञ्जन दिने यि जोडीले आफ्नो जिवन धान्ने उपाय पनि यसैलाई बनाएका छन् । यो जोडी अहिले टिकटकमा पनि निकै भाइरल छन् । उनीहरु दागंमा छन् । कलौटे गन्धर्व (विराज गन्धर्वका बुवा) र उनकी श्रीमती निकै रमाइला जोडी हुन् । उनीहरुका गीत र नाच टिकटकमा निकै भाइरल छन् । टिकटकमा भाइरल भएका यि जोडीलाई खोज्दै युट्युवर पनि पुग्न थालेका छन् ।

उनीहरुले युट्युवरका अगाडी पनि निकै रमाइलो गरेका छन् । यसरी रमाइलो गर्दै उनीहरुले दिनमा एक हजार १२ सय सम्म कमाउने गरेको श्रीमतीले बताइन् । अहिले बृद्ध अवस्थामा त यति रमाइलो गर्ने यो जोडीको बैं’स कस्तो थियो होला ?

युट्युवरको प्रश्नमा श्रीमती भन्छिन्, हाम्रो जोडी दही जमेजस्तै जमेको छ । उनीहरुले ठाउँठाउँमा गाएका गीत युट्युवमा भाइरल भएको हो । श्रीमान सारंगी बजाउँदै गीत गाउने श्रीमती नाच्ने ।

तलको भिडियो हेर्नुहोस्…

प्रतिकृया दिनुहोस्