Saturday, September 25

गायक राजु परियार र मेनुकाको चल्यो सबैलाई रु;वाउने दोहोरी, यो मन छुने-हेर्नुहोस् (भिडियो

2020-12-22 740

काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालमा निकै रुचाईएको नाम हो मेनुका परियार । चल्यो बतास बाट सर्वादिक चर्चामा आएकी गायीका परियार यतिबेला लाईभ दोहोरीमा निकै ब्यस्त छिन् ।

परियारले केहि समय पहिला ईन्दे्रणीमा राजु परियार सँग दोहोरी पनि गाएकी थिईन् जुन गीत करोड क्लबमा समेत गएको थियो ।

फेरी राजु परियार र मेनुकाको चल्यो रु’वाउने दोहोरी, हेर्नुहोस् यो म’न छु’ने भिडियो

उनै मेनुका परियार र राजु परियारले फेरी खुलदुली रोधि घरमा लाईभ दोहोरी समेत गाएका छन् । जुन नेपाल स्टार च्यानल मार्फत सार्वजनिक भएको छ । दोहोरीमा मेनुका र राजु परियारले फेरी र्दशकको मन जित्न सफल भएको छ । दुई गायक गायीकाले बसाई सराई भाकामा गीत गाएका छन् ।

बाकि तलको पुरा भिडियो हेर्नुहोस र गीतलाई जतिसक्दो धेरै सेयर गरेर मेनुका परियारलाई सपोर्ट गर्नुहोला ।

प्रतिकृया दिनुहोस्