Wednesday, June 7

माग्ने बुढाले बिहेमा जान लाउने कोट न’पाएपछि… (हेर्नु;स यो रमाइलो कमेडी भिडियो)

2020-12-22 983

माग्ने बुढाले बिहेमा जान कोट नपाएपछि… (हेर्नुस यो कमेडी भिडियो)

माग्ने बुढा को उपनामले चिनेने केदार घिमिरे’सँग अहिले के छैन ? आरामका साथ जीवन’यापन गर्न काठमा’डौंमा तीन तलाको घर छ । निर्धक्क भएर हिँड्न्सक्ने सुविधासम्पन्न ।

सबैलाई लोभ’लाग्दो ख्याती छ । सुखी परिवार छ । सबैथोक छ । तर हिजो कहाँ त्यस्तो थियो ? विगतका दिन स’म्झदा वास्तवमै यो त एउटा सपना केवल सपना थियो र सपना’मै सिमित रहन्थ्योहोला ।

उनीसँग दुःख र अ”भावको चाङ थियो । सडक पेटीमा टीका, नेलपोलिस, काइँयो बेच्दै हिँड्थे । काठ’माडौ कलंकीको त्यो सडक पेटी, जहाँ उनी गरि”बीसँग साँझ–बिहान कु”स्ती खेल्थे ।

धुलो र धुँवा सहँदै ग्राहक कुर्थे । कति लगा’नी गरेर टेम्पो समेत किने अनि कुदाएपनी ।तर अहिले उनको जीवन फेरिएको छ । बदलिएको छ । पहिले धुर्मुस संग जोडी मि’लेर काम गरे पछि तक्मे संग ।

अब आउनुस माग्ने बुढा र तक्मेको कमेडी भि”डियो । भि”डियो हेर्न तल क्लि”क गर्नुहोला ।

भिडियो हेर्न यहाँ तल क्लि’क गर्नुहोला ।

प्रतिकृया दिनुहोस्