Sunday, January 24

रमेश प्रसाईको लामो आयु माग्दै पत्नी नन्दा, भिडियो अपलोड गर्ने बितिक्कै भाइरल (भिडियो सहित)

2020-12-22 343

आफ्नो बोली’बाटै करोडौं दर्शक तथा स्रोताको मन जितेका रमेश प्रसाइ भर्खरै विवाह बन्धनमा बाँधिएका छ्न । उनले काली:कोट महाबै गाउँपालिका-४ की नन्दा सिंहसँग लग’नगाँठो कसेका हुन् । रमेश र नन्दाको विवाह समारोह धरान नगरपा’लिका-१ स्थित उद्योग बाणिज्य संघको पार्टी प्याले’समा भएको थियो ।

बिवाह समारोहमा दुबै तर्फका नजिकका आफन्त र केही सञ्चारक’र्मीको समेत उपस्थि’ति रहेको थियो । ३ वर्षको प्रेम सम्बन्धलाई रमेश र नन्दाले विवा:ह गरेका हुन् । नेपाली प’रम्परा अनुसार बिवाह गरेका रमेश र नन्दा बैवाहिक समा’रोहमा निकै खुसी देखि’एका थिए ।

स्नातक तहसम्म अध्ययन गरेकी नन्दा अहिले सामाजिक कार्यमा सक्रिय छिन् । केही वर्ष अघिदेखि उनी काठ’माडौंको चाबहिलमा बालगृह सञ्चालन गरिरहेकी छिन् । नन्दाले १२ जना अनाथ बालबालिकालाई पालन पोषण तथा शिक्षा दीक्षा दिलाइरहेकी छिन ।

यसअघि लाइभ दो’होरी गाएपछि गायिका कल्पना दाहालसँग रमेशको नाम जोडिएको भएपनि कल्पना र रमेश मिल्ने साथी मात्र थिए । उक्त समयमा पनि रमेश र नन्दा गहिरो प्रेम सम्बन्ध’मा नै थिए ।

विवाहपछि नन्दा र रमेश टिक’टिकमा निकै नै छएका छ्न । उनीहरूलाई टिकटि’कमा निकै नै रुचाएका छ्न जसरी उनीहरू’लाई बाहिरी दुनियाँमा रुचाउँछन् । नन्दा र रमेशका भिडियो’हरु अहिले टिकट’कभरी भाइरल नै बनेका छन ।

नवजोडिले पछिल्लो समय टिकटि’कमा तहल्कै मच्चाएको छ । २४ घण्टामै १० लाख भन्दा बढी भ्युज पाएको यस भिडियोमा १ लाख १३ हजार भन्दा बढी त ला’इक नै रहेको छ । त्यस्तै यहाँ ५ सय भन्दा बढी त निकै नै राम्रा राम्रा प्रतिक्रिया रहेका छ। अब प्र’स्तुत छ सोही भिडियो ;

भिडियो हेर्न यहाँ तल क्लि’क गर्नुहोला ।

प्रतिकृया दिनुहोस्