Saturday, March 25

आमालाई परदेशबाट सम्झदै छोराको रूँदै यस्तो सन्देश (भिडियो सहित)

2020-12-23 1212

अहिले सामाजिक संजाल टिकटक सबैका लागि धेरै लोकप्रिय रहेको संजाल हो । साधारण मानिस देखि लिएर चर्चामा रहेका सेलीब्रेटीलाइ पनि अहिले सामाजिक संजाल टिक टकले तानेको देखिन्छ ।

टिक टकको माध्यमबाट धेरै मानिस अहिले भाइरल बन्दै गएका छन् । त्यस्तै टिक टक बनाउने क्रममा मानिसको मृत्यु भएको घटना पनि अहिले बाहिर आएको छ ।

सामाजिक संजाल राम्रो संग प्रयोग गर्दा यसले सबैलाई फाइदा गरेको छ नै तर यसको दुरुपयोग गरेमा यसले सबैलाई बेफाइदा गरेका घटनाहरु हामी सबैलाई थाहानै छ ।

अहिले चर्चामा रहेको सामाजिक संजाल टिक टक बाट भाइरल भए पश्चात धेरै मानिसले काम गर्ने राम्रो अवसर पाएका छन् । यसबेला गँगाको पनि टिक टकमा भाइरल भएका छन् ।उनले आफ्नो आमालाई आफु परदेशबाट कोरोनाको कारण नेपाल आउन नपाएको बताउदै अब आए पछी खिर पुरी खाने है भन्दै आखाबाट आँशु झारेको देख्न सकिन्छ।

तलको भिडियो हेर्नुहोस्…

प्रतिकृया दिनुहोस्