मलोक संगीत क्षेत्रमा एकछत्र राजा गर्न सफल गायक अनि सर्जक पशुपति शर्मा को समय सान्दर्भिक लोक गित बजारमा सार्बजनिक भयको छ। उनको जता नि चोर…बोलको शर्माको पछिल्लो गीत युट्युबमा सार्वजनिक भएको थियो ।
उनले यसअघि ल्याएको “लुट्न सके लुट” गीतका केही दृश्य र शब्दका कारण विवादति बनेको थियो । यस गीतमा पनि पशुपति शर्माले नेपालको राजनीति, प्रशासन क्षेत्रमा रहेको विकृतिको कुरा उठाएका छन् । उनले नेपाली समाजमा रहेको विकृति, काम नगर्ने तर हल्ला बढी गर्ने प्रवृत्ति आदिलाई पनि ब्यङ्ग्य गरेका छन् ।
विश्व भरि कोरोनाको त्रा:स संगै थुप्रै मानिसहरुको मृ’त्यु भैसकेको छ। यसै सन्दर्भमा आफुलाई कोरोना संक्र’मण भैसकेपछि आफ्नो दिमाख मा के के कुरा खे’ल्छन त ? त्यस्तै शब्दह:रुलाई जोडेर मन छुने गित निर्माण गरेका छन्।
गायक पशु’पति शर्माको सुमधुर आवा’जमा उनै बहुप्रति’भाशाली कलाकार पशुपति शर्मा को लय तथा शब्द सिर्ज:नामा पशुपति शर्माकै लोक दोहोरि एल्बम मा मरे भने बजा:रमा सार्ब’जनिक भयको छ।
भिडियो तर्फ दुर्गा पौ’डेलले छायांकन तथा निर्देश’न दुवै पाटो सम्हालेका छन् भने नबिन घर्ति मगरले उत्क्रिष्ट भि’डियो सम्पादन गरेका छन्।
उक्त भिडि’योमा पशु’पति शर्मा र सगुन शाही’को मन छुने अभिनय रहेको छ। उक्त भिडियो पशुपति शर्माकै आधिका:रिक युटुब च्यानल मार्फत बजारमा सार्बज:निक गरियको छ।
प्रतिकृया दिनुहोस्