Sunday, September 27

पशुपति शर्माको नया गित ‘लुट्‍न सके लुट् कान्छा, अरु देशमा पाइदैन नेपालमै हो छुट’ सार्बजनिक-हेर्नुहोस (भिडियो सहित)

काठमाडौं –नेपालको राजनीतिमा खैलाबैला आएपछी लोक तथा दोहोरी गायक पशुपति शर्मा आक्रोशित भएका छन् ।उनले सुनाकाण्ड , बाइड बडीमा भएको भ्रस्टाचार , डाक्टरले निजि क्लिनिक धाउने गरेको लगाएतका बिषयलाई व्यग्या त्मक शैलीमा खबदारी गरेका छन् ।

ब्याङ्ग्यात्मक एवम् चेतना मुलक गीत गाउँदै आएका पछिल्लो समयका चर्चित गायक पशुपति शर्माले नयाँ गीत बजारमा ल्याएका छन्। गायत शर्माले लुट्न सके लुट कान्छ, अरु देशमा पाइँदैन नेपालमै हो छुट’ बोलको गीत बजारमा ल्याएका हुन् ।

उक्त गीतको म्युजिक भिडियो शर्माले बिहीबार आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन्।गीत मार्फत शर्माले देशमा ब्याप्त भ्रष्टाचार, हत्या, हिंसा, बलात्कारलगायतका विषलाई ब्याङ्ग्यात्मक रुपमा प्रस्तुत गरेका छन्।गीतमा शब्द, संगीत पनि गायक शर्माकै रहेको छ।

गीतको म्युजिक भिडियोमा पशुपती शर्मा, मञ्जु विक र प्रज्योल भण्डारी लगायतका कलाकारको अभिनय देख्न सकिन्छ। भिडियोलाई निर्देशन दुर्गा पौडेलले गरेका हुन भने छायांकन पनि दुर्गा पौडेलले नै गरेका छन्। यसको सम्पादन नबिन घर्ती मगरले गरेका हुन्।
भिडियो हेर्नुहोस…

●●●● यो पनि हेर्नुहोस●●●●भ्यालेनटाइन मनाउदै गर्दा बखतलाई आयो प्रेमिकाको फोन, प्रतिभाको रुवाबासी (भिडियो)

-Viral Couple Bakhat Bisat And Prativa Celebrated Valentine`s Day In This Way
The social media and video platforms have been clinching their sites with feeds searching for the upsurge in the competitive market. On this race, the recently married couple has been a source of news to haunt on.

This 5 months couple Bakhat Bista and Prativa Chaudhary had been viral since so many days on Youtube. Here in this video they have celebrated Valentine`s Day in this way. Watch the video here:

●●●● यो पनि हेर्नुहोस●●●● भारतीय चर्चित गायीका नेहा ककरलाई नै टक्कर दीए यी नेपाली जुम्लाहा दिदि बहिनिहरूले -हेर्नुहोस ( भिडियो सहित )

प्रिस्म र प्रिन्सी खतिवडा टिक टक नामक सामाजिक संजालमा आत्यधिक चर्चित छन् । ऊइहरु टिक टक मा नेपालको मात्र नभई अन्तरास्ट्रिय जगतमै चर्चित छन् । उनीहरु दुई जुम्लाहा दिदि बहिनि हुन् । उनीहरूको सुन्दर मुस्कान,सुन्दर शैली र नरम व्यक्तित्वको लागि टिक टकमा निकै लोकप्रिय छन् । उनीहरुको भारतीय र पाकिस्तानी सुभचिन्तक उल्लेख्य मात्रामा रहेका छन् ।

उनीहरूको लोकप्रियता हरेक दिन बढ्दै गएको छ विशेष गरी भारतमा। उनीहरु मुख्य रूपमा कमेडी भिडियो क्लिपहरूको लागि प्रसिद्ध छन्, सिङ्क नृत्य र टिकटोक (संगीतमा) मा होंठ-सिङ्कहरू प्रदर्शन गर्दछ। उनीहरुले पनि इक्का टिकटोक कमेडियन हुनुको लागि बहुमूल्य बैज कमाई गरेको छ। उनीहरूले आफ्नो नेपाली ताडका र शैली भिडियोहरूमा ल्याउँछन्।

टिकटकमा आत्यधिक फलोवार्स हुने टिकटक प्रयोगकर्ता लाई टिक टकले मुकुट प्रदान गर्दछ उनीहरुले यो पनि पाइसकेका छन् । उनीहरु जुम्लाहा भएको र दुबैले निर्त्य गर्दा एउटै र उस्तै देखिने खालको गर्ने गरेका छन् । उनीहरुको प्रस्तुति पनि मनमोहक हुने गर्दा छन् सुन्दार अनुहार अनि सुन्दार अनुहारुको हाउ भाऊले सबैलाई लट्ठ पर्दछ

उनीहरु न त् कुनै कलाकार हुन् न त् गायक गाईक तैपनि उनीहरु नेपालको टिक टकमा सबै भन्दा बढी फलोवार्स रहेका छन् ।नेपालि नायक नायिकाहरुको भन्दा पनि बढी फलोवार्स छन् उनीहरुका । यति मात्र नभएर भारतीय चर्चित गायिका नेहा ककरको भन्दा पनि बढी फलोवार्स उनीहरुको रहेका छन् । भिडियो हेर्नुहोस….