पछिल्लो समय निकै चर्चामा रहेका रमेअह प्रसाइर्ं विवाहको कारण अझ बढी चर्चामा छन ।अज ‘रिंकेबुङको राँगो’ बोलको गीतले त उनको चर्चा झनै चुलियो । भर्खरै मात्र रमेश कालिकोटकि नन्दा सिंह संग विवाह बन्धनमा बाँधिएका छ्न ।उनीहरूको प्रेम सम्बन्ध ३ बर्षे लामो भएपनी अहिलेसम्म उनको प्रेमको काहानी कतैपन्क खुलेको थिएन ।उनीहरुको प्रेमका बारेमा अहिले पछिल्लो समयमा निकै चर्चा सुरु भएको छ ।
एबीसी टेलिभिजनको इन्द्रेणी कार्यक्रममा दोहोरी गीत गाएपछि उनको नाम दोहोरी गायीका कल्पना”संग जोडिएको थियो । तर उनले कल्पना”संग कुनै प्रेम नभएको बताएका छन । र कल्पनाले पनि त्यस्तो केहिपनि नभएको बताएकि थिइन ।
यता रमेशले विवाह गर्न लागेकी नन्दा पनि दृ’ष्टिविहिन हुन् । उनले आफु दृष्टि’विहिन भएपनि सम’स्यामा अना’थ बालबालिकाको संरक्षण, शिक्षा तथा पालनपोशण दिने काम गर्दै आएकी छन् ।
नन्दासंगै बाल्य”काल देखि नै पढ्दै र संगै बस्दै आएका साथीहरुले पनि नन्दाको रमेशसंगको प्रेमका बारेमा भर्खरै मात्र खुला”सा गरेका छन् । दुवै जना दृष्टिविहिन भएका कार”ण पनि धेरै वर्ष देखि उनीहरुमा सामि:प्यता रहेका थिए । र तीन वर्ष अघि रमेशले नन्दालाई प्रेमको प्रस्ता”व राखेको कुरा उनका साथी’ले खुलासा गरिदिएकी छिन । अब प्रस्तुत छ रमेश र नन्दाको सम्पुर्ण प्रेम काहानी ।
भि”डियो हेर्न तल क्लि”क गर्नुहोला /
प्रतिकृया दिनुहोस्