Saturday, January 18

‘द भ्वाइस अफ नेपाल’की श्रेया राईको आवाजमा रहेको गीतको भिडियो सार्वजनिक-हेर्नुहोस (भिडियो सहित)

काठमाडौँ । नेपालको चर्चित सिङ्गिङ रियालिटी शो द भ्वाइस अफ नेपालकी श्रेया राईको आवाजमा सजिएको गीत ‘एक्ले बर’ गीतको भिडियो सार्वजनिक भएको छ ।

पुर्वेली लोक लयमा आधारित गीत संगीतहरु बजारमा कम मात्रामा आइरहेको अवस्थामा डीआर अटुको संगीत रहेको र श्रेयाका आवाजमा यो लोक लयको गीत एक्ले बर’सार्वजनिक गरिएको हो ।

गीतमा संगीतकार डीआर अटुको नै शब्द समेत रहेको छ । यस गीतलाई लिम्दुमी क्रियशनको युट्युब च्यानल मार्फत सार्वजकि गरिएको हो । गीतमा पुर्वेली सभ्यता र संस्कार देखाइएको छ । भिडियो…

●●●●यो पनि हेर्नुहोस●●●● राजेश हमालले अन्तरवार्तामै गीत गाएर मधुला़ई लठ्ठ पारे (भिडियो)

Rajesh Hamal is a Nepalese actor, environmental activist, producer, director, singer and a comedian . He is also popularly known as the “Rajesh Dai”, “Shankar” (based on character of his movie), “Megastar”, and “Maha Nayak” (Great Hero). Hamal is a host of popular nepali Television show Ko Banchha Crorepati. Hamal has a significant following in Nepal and the Nepalese diaspora worldwide. He is one of the biggest movie stars and the most respected public figures in Nepal. Here is a recent interview with Rajesh Hamal and his wife Madhu.

●●●●यो पनि हेर्नुहोस●●●● आँखै अगाडि दुवै हात जोडिएका कृष्ण ओली देख्दा रुपा मगर धरधरी रोइन्-हेर्नुहोस (भिडियो सहित)

काठमाडौं-आज फेरी कृष्ण वलि र रुपा मगर वलिको जोडीले मलाई रुवाए । तर यसपाली वास्तविक कृष्ण र रुपा हैन, नाटकका पात्र कृष्ण र रुपाले रुवाए । आदरणिय दर्शकबृन्दहरु नमस्कार..म शिशिर भण्डारी । राजधानीको दिल्ली बजारमा रहेको सर्वनाम थियटरमा मन्चन भैरहेको नाटक हेर्न कृष्ण र रुपासंगै हामी पुगेका थियौं । रुपाकृ शिर्षकको नाटकमा रुपा र कृष्णको पहिलो, भेट, प्रेम, बिवाह कृष्णको दुर्घटना र त्यसपछिको अवस्थाका पिडा र रुपाको साथलाई निकै सुन्दर ढंगले चित्रण गरिएको रहेछ ।

रेनुका कार्कीले निर्देशन गर्नुभएको नाटक हेर्दा सबै रोमान्चित भए । छेऊमा बसेका रुपा र कृष्ण पनि हसाउने दृश्यहरुमा हास्दै थिए । अनि बिगतका कुरा सम्झदै थिए । अपांगता भएका व्यक्तिहरुको सहयोगार्थ फागुन १६ गतेसम्म फागुन १६ गतेसम्म अन्य दिन बेलुका ५ बजे र शनिबार दिउंसो १ बजे रुपाकृ नाटक मन्चन गरिनेछ । नाटकमा रुपा र कृष्णको बिहेको दृश्यलाई झनै कलात्मक तरिकाले देखाईएको छ ।

आफ्नो श्रीमतीको पढाई खर्च जुटाउन दांगमा बिद्युतिय कामको लागि गएका कृष्ण र रुपाको बिछोडको दृश्ले नाटक हेर्न आएका दर्शकहरु मात्रै हैन रुपा पनि भावुक भईन् । नाटकमा रुपाको भुमिकामा सोनिसा बजगाई र कृष्णको भुमिकामा सुदिप जंग कार्कीको अभिनय रहेको छ । यि दुई कलाकारको जीवन्त अभिनयले रुपाकृ नाटकमा प्राण भरेको छ । जब कृष्णले रुपालाई तिमी मलाई छोडेर जाऊं भन्छन् अनि त्यस्मा रुपाले अर्को भावानात्मक संवाद बोल्छिन्..नाटक हेर्ने कसैले आंशु रोक्न सक्दैन । कृष्ण र रुपाको वास्तविक कथा बुझेका मात्र हैन, उनीहरुलाई नचिन्नेहरुले पनि यो नाटकलाई महसुस गर्दै आंशु बगाउंछन् । मैले पनि मन थाम्न सकिन ।

एउटा दरिलो सन्देश दिदै नाटक सकियो, वास्तविक जीवनकी रुपाले धेरैपछि फेरी आंशु बगाईन् । रुपा बोल्नै सकिनन् । मन थाम्नै नसकेर रोईन् । रुपा रुंदा सबै रोए । कृष्णले पनि आफ्नो बिगत आंखै अगाडि हेर्दा त्यो कालो दिनलाई सम्झिए । अनि रुपाको चोखो मायालाई फेरी एकपटक सम्मान गरे दर्शकबृन्हरु…यदि तपाई राजभानीमै हुनुहुन्छ भने..यो नाटकलाई एकपटक सबैले हेरौं । नाटकको बारेमा जिज्ञासा छन् भने फोन नं ९८४१२२५७२६ र ९८४९४८८४७३ मा सम्पर्क गर्नुहोला । सांच्चै कुनै उत्कृष्ट चलचित्र भन्दा कम छैन नाटक रुपाकृ । भिडयो….