अहिले पछिल्लो समयमा सामा’जिक संजालमा धेरै भिडियोहरु भाइरल भइरहेका छन। अझ मंसिरको महिनामा त झन वि’वाहका भिडियोहरु त अति नै भाइरल भइरहेका छ्न ।
विशेष गति चिनियाँ भिडियो से’यरिङ एप “टिकटक”मा यस्ता भिडि”योहरुलाई दर्शकहरुले लाखौं करोडौं पटक हेरिरहेका छ्न ।मंसिरको महिनामै देशमा ख्या’तिप्राप्त कलाकार तथा प्रसिद्ध ब्यक्तित्वह’रुले पनि धुमधाम संग विवाह गरे ।

धरानका प्रखर वक्ता रमेश प्रसाईं, समाजसेवी नन्दा सिंह र नायिका श्वेता खड्का’को पनि धुम’धाम संगले विवाह गरे । यी विवाहहरु लाई धेरै नेपाली जनताहरुले निकै नै रुचाएका हुन ।
त्यस्तै अहिले पछिल्लो समयमा टिक’टकमा पनि धेरै भिडियोहरु भाइरल भइरहेका छन ।
त्यस्तै केहीदिन पहिले विवाहमा बेहुली अन्म्याएपछी बेहुला बे’हुली दुवैको रुवाबासी चलेको भिडियो अहिले निक्कै चर्चामा थियो ।
त्यस्तै गरि बेलुली बे’हुलाको घर जान अंकलले सम्झाउदै गरेको भिडियो पनि भाइरल भयको छ। माइतीलाई चटक्कै छोडेर जानुपर्दा कुन चेली नरोलिन र? बेहुलीले “अंकल नजाले के प्लिज, ” भनेको सुन्न सकिन्छ । त्यस्तै अंकलले पनि प्रतिउ’त्तरमा भोलि नै आउने कुरा बताउदै सम्झाउदै गरेका छ्न ।
मात्र २ दिनमा यो भि’डियोले सामाजिक सञ्जालमा १५ लाख जति भ्युक कमाएको छ भन्ने झण्डै एक लाख जति त लाइक मात्र कमा’एको छ ।अब प्रस्तुत छ सोही भिडियो । भि’डियो हेर्न तल क्लिक गर्नुहोला ।
प्रतिकृया दिनुहोस्