Monday, March 30

कृष्ण ओलि लाई भेट्न भाग्य न्यौपाने पुगे ग्रान्डी हस्पिटल , शेयर गर्न आग्रह गर्दै सम्पूर्ण नेपाली लाई दिए यस्तो जानकारी-हेर्नुहोस (भिडियो सहित)

कृष्ण ओलि लाई भेट्न भाग्य न्यौपाने पुगे ग्रान्डी हस्पिटल , शेयर गर्न आग्रह गर्दै सम्पूर्ण नेपाली लाई दिए यस्तो जानकारी (भिडियो सहित)

लामो समयदेखी उपचाररत कृष्ण ओलि लाई भेट्न भाग्य न्यौपाने ग्रान्डी हस्पिटल पुगेका छन। खुट्टामा इन्फेस्क्सन देखिएपछी कृष्ण ओलि र रुपा  बिगत ३/४ दिन देखि उपचार रत थिए ।

श्रीमान कृष्ण ओलि लाई भेट्न  हस्पिटलमा  चिने देखि नचिनेका मान्छे पनि आएर सान्त्वना दिदा  मन निकै खुशी हुने रुपा मगरले बताईन ।केही समय अघि मात्रै कृष्ण ओलिको उपचारको लागि रकम उठाउने कार्य स्थगित भएको थियो। उनिहरुले नै   उपचारका लागि लाग्ने जती रकम उठेको र उठेको बाकी रकम कृष्ण ओलि जस्तै  अन्य अप्ठ्यारोमा परेकालाइ सहयोग गरिदिन पनि आग्रह गरेका थिए।

हेर्नुहोस पूरा भिडियो

 

मेघा घिमिरेलाई भेट्न घरमै गए- प्रदिप खड्का । मेघाले खुशी हुँदै भनिन्- आई लभ यु प्रदिप ! (भिडियो हेर्नुस)

काठमाडौं- (शिशिर भण्डारी) कृष्ण वलिले बिराज भट्ट भेट्ने चाहना व्यक्त गर्नुभयो अनि समय मिलाएर भेटाए । मेघा घिमिरे बहिनीको मनपर्ने हिरो प्रदिप खड्कासँग भेट्ने रहर पनि आज पुरा गरेको छु ।

मेघाले प्रदिपलाई भेटेपछि निकै खुशी भईन्..गीत गाईन्, डाईलग सुनिन् अनि आई लभ यु भनिन् । प्रदिपसँगै नायिका जसिता गुरुङ, निर्माता गोबिन्द शाही र व्याकराउण्ड स्कोरर एलिश कार्की पनि मेघालाई भेट्न जानु भएको थियो ।

अझै राम्रो कुरा त हामीले सहयोगी हातहरुबाट प्राप्त ३ लाख ४ हजार २ सय ३५ रुपैंया बुझाई राख्दा प्रदिपको चलचित्र लभ स्टेशन टिमले मेघालाई १ लाख सहयोग थप दिनुभयो । मेघाले प्रदिप खड्का घरमा आउने भएपछि हिजो मात्रै सपनामा प्रदिपलाई देखेको बताईन् । आफ्नो दुर्घटना कसरी भयो सबै सुनाईन् । प्रदिप र जसिताले मेघाको आमाको निकै तारिफ गरे अनि मेघाको साहसको पनि ।

मैले नायिका जसितालाई सोधेको थिएँ । के मेघाको जीवनमा आधारित कुनै चलचित्र बने, तपाई त्यसमा मेघाको भुमिका निभाउनु हुन्छ ? उनले के भनिन्, भिडियो…