रमेश प्रसाईको जन्म ताप्लेजुंगमा २०५० साल’मा भएको हो । उनका बुवा आमा शिक्ष’ण पेशामा संलग्न छन् । त्यसैले उनी साथैदेखि चेतन’शिल थिए । दुवै आँखा नभए’का उनी जन्म’जात नै यस्तै हुन् । उनी सामाजिक विषयमा बोल्छन्, सामा’जिक सञ्जा’लमा पनि निकै सकृय छन् ।
झापाको गह्रामुनी’मा उनी ५ कक्षा सम्म पढेका हुन् । त्यस’पछि उनी पुर्वाञ्चल ज्ञान चक्षु वि’द्यालयमा पढ्न थाले । त्यो विद्यालयमा दृष्टि’विहिन विद्यार्थीहरु अध्य’यन गर्ने गर्थे । दृष्टि’विहिन मात्र अध्ययन गर्ने विद्यालय भएकाले उन’लाई त्यहाँ पढ्न पनि सजि’लो भयो । उनी सानै देखि नै गीत संगीत’मा रुची राख्थे ।
दृष्टि’विहिनहरुका लागि उप’युक्त हुने विभिन्न कृया’कलाप गराउने भएकाले अन्य कृयाक’लापमा पनि उनी सकृय थिए । उनले २०६९ सालमा एस’एलसी दिएर पहिलो श्रेणि’मा पास गरे ।
पहिलो पटक भारतीय प्रधान’मन्त्री नरेन्द्र मोदी नेपाल आउँदा उनले पहिलो पटक सा’माजिक सञ्जाल फेसवु’कमा ला:इभमा आएर दिएको अभिब्य’क्ति पछि चर्चित भएका थिए ।
२०७५ साल बैशा’खमा नरेन्द्र मोदी नेपा’ल आउँदा उनले त्यसवारे बोलेका थिए । सामाजिक सञ्जा’लमा उनले निकै खरो भनाई सार्वज:निक गरेका थिए । त्यो भनाई निकै चर्चि”त भयो ।
अहिले उनी पब्लिक स्पी’करका रुपमा परि’चित छन् । रमेश निकै चलाख बच्चा भए:को उनको आमा सविता प्रसाईले बताउँछिन् । जन्मदै दुवै आँखा टालि’एको उनी रुँ दा पनि ना’कवाट आँ शु आउने गरेको पनि उनले बताउँछिन् ।
यस्तो अवस्था’मा जन्मिएका रमेश लाई ठूलो भएर जिवनमा केही गर्न सक्दैन वि’ष खुवाएर मा’रिदिनु भनेर छिमेकीले भनेको उनकी आमाले सम्झ’न्छिन् । न्वारनमा आ’एका पण्डि’तले समेत कसरी दुध खुवाउँ’छौ भनेर प्रश्न गरेका थिए ।
रमेशलाई हिन्दी’ फिल्म निकै मन पर्छ । सुरुमा त रमेशले पढ्न सक्दैन भनेर विद्यालय पनि पठा’एका थिएनन् । तर पछि रमेशले आफुलाई नदेख्ने भएर हे’पेको भनेर कर गरेपछि मात्र उनलाई विद्यालय भर्ना गरिदि’एका थिए । उनी विद्या’लयमा भर्ना भएपछि उनले वि’लक्षण प्रतिभा देखाएका थिए ।
पछिल्लो समय रमेश प्रसाई पत्नी नन्दा सँग रमाउन थालेका छन् । भर्खरै विवाहित यी जोडी को हरेक भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेका छन् । उनीहरूको भिडियो लाखौंले हेरेका छन् भने हजारौं लाइक कमेन्ट र शेयर पाएका छन् ।
उक्त जोडी सार्वजनिक कार्यक्रम मा समेत देखिन थालेको छ । केही दिन अघि विराटनगर मा आयोजना भएको सार्वजनिक कार्यक्रम मा यी दम्पती नै सहभागि बनेका थिए ।
हेरौं टिक टक मा रमाइलो भिडियो…
प्रतिकृया दिनुहोस्