Monday, March 20

सृष्टि खड्का र विजु पार्की अभिनित बसन्त सापकोटा रमेलिना राइको स्वर रहेको म्यु जिक (भिडि’यो सहित)

2020-12-25 858

सृष्टि खड्का र विजु पार्की अभिनित म्युजिक भिडीयो सार्वजनिक भएको छ ।

सार्वजनिक चल्छ बोलको गीतमा सृष्टि र विजुको रोमान्टिक लभ देख्न सकिन्छ। गीत सुन्दा र हेर्दा निकै रोमान्चक लाग्छ।

बसन्त सापकोटाको शब्द संगीत रहेको गीतमा सापकोटा र मेलिना राईको स्वर सुन्न सकिन्छ।

निसान कस्यप घिमिरेले सम्पादन र निर्दशन गरेको म्युजिक भिडीयोलाई किंग्स लाउन्ज पोखरा र मनुश्रीले निर्माण गरेका हुन्। म्युजिक भिडीयोमा प्रमोद भण्डारीको कोरियोग्राफी ,सुदिप बरालको छायांकन र रीतिका गुरुङको मेकअप देख्न सकिन्छ।

तलको भिडियो हेर्नुहोस्..

 

प्रतिकृया दिनुहोस्