Wednesday, September 30

अहिले रातको ९ बजेको समयमा एउटा घरमा आश्चर्यजनक घटना घटेपछि सिधाकुरा टिम घटनास्थल बाट लाइभ दिदै (लाइभ भिडियो)

एउटा (गोप्य ठाउँ) घरमा आश्चर्यजनक घटना घटेपछि उक्त घरका मानिसहरु अत्यन्तै डरको महसुस गरिरहेको र डेरामा बसेका मानिसपनि अन्यत्रै सरेका छन् | तर त्यहाँ अदृश्य शक्तिले झ्यालका सिसाहरु फुटाउने र अन्य सामानहरु पनि उड्ने जस्ता घटना घटे पछी सिधा कुरा टिम उक्त स्थानमा रिपोर्टरिंगको लागि गएको छ |

यो बिषयको सम्पूर्ण जानकारी भोलिको कार्यकममा हेर्नुहोला | र अहिले सामान्य जानकारी सम्पूर्ण दर्शक स्रोताहरुलाई फेसबुक लाइभ बाट हेर्नुहोस् |