2020-12-27 1368
सबैलाई उदाहर’णीय जो’डी बनेर चिनाएका अनिता खड्का र बिनोद खड्कालाइ भेट्न अस्पताल पुगेकी नेपाली सु’गम संगी’तकि चर्चित गायि’का अन्जु पन्त भाबुक हुदै फर्किएकी छिन।
आफ्नो तर्फबाट केहि आर्थिक सह’योग बोकेर अस्प’ताल सम्म पुगेकी अन्जु पन्त , केहि विदेशबाट आएको सहयोग रकम सहित अस्पताल सम्म पुगेकी हुन्।
अन्जु पन्तले गीत गाउन थालेले’पछि पहिलोप’टक लामो समय देखि अस्पता’लमा थला परेकी अनिता बोल्न र संगै गीत गाउन थालिन जव त्यो अबस्था देखिन अनि अन्जुले आँ’खाभरी आँसु पारिन।
कलाका’रिताबाट अन्जुले सामाजिक काम तर्फ पनि लाग्दै आएकी छिन। तपाई सहयोग गर्नको लागि लालीगु’राँस डटक’मलाइ सिधा सम्पर्क गर्न सक्नुहुनेछ,जसको लागि कम’ल सरगम (9851013209)।
हेरौ यो बि’शेष कुराकानी:
प्रतिकृया दिनुहोस्