Saturday, June 3

गायक प्रकाश दु’तराज र गायिका भु’मिका गिरीको स्वरमा “चोली मैलै भो” (भिडियो सहित)

2020-12-27 964

गायिका भुमिका गिरी र गायक प्रकाश दुतराजको स्वरमा “चोली मैलै भो” सार्वजनिक

काठमाडौँ : चर्चित गायिका भुमिका गिरी र गायक प्रकाश दुतराजको स्वरमा रहेको गीत “चोली मैलै भो ” बोलको गीत भर्खरै सार्वजनिक भयको छ। यस गितको भिडियोमा भूमिका गिरी र प्रकाश दुतराजको अभिनय रहेको देखन सकिन्छ।

बिधार्थी जीवनमा स्कुलमा हुने र गरिने माया प्रेम लाइ समेटेर चित्रण गरियको देखन सकिनछ। पछिलो समय धेरैनै चर्चामा रहेको गित ” बुट्टा भरेको ” अपार सफलता पछि।

गायिका भूमिका गिरीले आफनो अफिसियल युट्युब च्यानल मार्फत उक्त गित सार्वजनिक गरेकी छिन। यस गितको शब्द र सगीत भर्ने काम प्रकाश दुतराजले नै गरेका छन्।

यस गीतको छायांकन करन चैसिरले गरेका छन् भने निर्देशन प्रकाश धमलाले गरेका हुन् । पछिल्लो समयका निकै ब्यस्त सम्पादक नबिन घर्तिमगरले भिडियोलाई सम्पादन तथा कलररिङ गरेका छन्

हेर्नुहोस पुरा भिडियो

प्रतिकृया दिनुहोस्