Saturday, October 24

यो तस्वीरमा तेस्रो जनावर पनि छ, पत्ता लगाउन सक्नुहुन्छ ? फोटोलाइ जूम गरेर हेर्नुह्स

काठमाडौं, १९ माघ — सामाजिक सञ्जालमा फेरि अर्को पजल भाइरल भइरहेको छ । एउटा तस्वीर छ अनि त्यसमा दुई जनावर स्याल र खरायो त प्रस्टै देखिन्छन् । तर तीबाहेक अर्को जानवर पनि लुकेको छ । पत्ता लगाउन सक्नुभयो ?

तपाईं आफूलाई जिनियस ठान्नुहुन्छ भने चित्रमा लुकेको तेस्रो जनावर कुन हो पत्ता लगाउनुस् ।

एउटा क्लू चाहिँ हामी दिन्छौं । तस्वीरलाई सानो पारेर हेर्नुभयो भने जानवर पत्ता लाग्छ ।

पत्ता लगाएपछि फेसबूक पेजमा कमेन्ट गर्नुहोला ।

एजेन्सी

lokaantar