गुल्मी एक गाउँको स-साना भाइबहिनी हरु पढाइ खर्च जुटाउनकै लागि परिवारको सहयोग लिएर बाटोमा काफलको पोको लिँदै चिच्याइ रहन्छन् ।
सडकमा आवातजावत गर्ने सबै सवारीसाधन लाई हातको इसारा गर्दै एकै स्वरमा काफल काफल भनि रहँदा धेरैले त सवारीसाधन नै रोक्दैन कतिले रोके पनि किन्न खोज्दैनन् ।
घरमा बिरामी बुबा ममि छाडेर बाटोमा काफल बेच्न बाध्य तिनै स-साना भाईबहिनि सञ्चारकर्मी रवि पौडेलले भिडियो बनाउँदै काफल बेच्न सहयोग गरेका थिए ।

तलको भिडियो हेर्नुहोला।
प्रतिकृया दिनुहोस्