Monday, September 21

डलरको भाउ घट्दो , साउदी कतार, दुबई मलेसिया लगायत विभिन्न देशको बिदेशी मुद्राको आजको विनिमय दर यस्तो छ …..

डलरको भाउ घट्यो, साउदी, कतार दुबई , मलेसिया लगायतका मुलुकको मुद्राको दरभाउमा पनि ठुलो असर .. हेर्नुहोस आजको बिदेसी मुद्राको विनिमय दर…

नेपाली रुपैया भन्नुको मतलव एक अमेरिक डलरको मुल्य नेपाली १०० रुपैया बरावर हुन्छ भन्ने बुझिन्छ । नेपालमा विदेशी मुद्राको विनिमय दरको निर्धारण गर्दछ तथा विदेशी मुद्राको कारोबारको सुपरिवेक्षण “नेपाल राष्ट्र बैंक” पाल राष्ट्र बैंकले गर्दछ ।

विनिमय दर भन्नाले एउटा मुद्राको अर्को मुद्रामा विनियम गर्दा प्रयोग हुने दरलाई बुझाउँदछ ।

 

दुई मुद्रा विचको यस्तो दर हो जस अनुसार एक मुद्रा अर्कोमा साट्ने गरिन्छ अर्थात एउटा मुद्रालाई अर्को मुद्रामा साट्नको लागी प्रयोग गरिने दरलाई विनिमय दर भनिन्छ ।

उदाहरणको लागी नेपालमा अमेरिक डलको विनिमय दर १०० नेपाली रुपैया भन्नुको मतलव एक अमेरिक डलरको मुल्य नेपाली १०० रुपैया बरावर हुन्छ भन्ने बुझिन्छ ।

 

नेपालमा विदेशी मुद्राको विनिमय दरको निर्धारण गर्दछ तथा विदेशी मुद्राको कारोबारको सुपरिवेक्षण “नेपाल राष्ट्र बैंक” पाल राष्ट्र बैंकले गर्दछ । आजको मुद्राको दर यसप्रकार रहेको छ………

Rate Request     archives…
Exchange Rate for 03 February, 2018

Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
  Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buying/Rs. Selling/Rs.
  U.S. Dollar
1
102.20
102.80
  European Euro
1
127.70
128.45
  UK Pound Sterling
1
145.39
146.24
 Swiss Franc
1
109.94
110.59
  Australian Dollar
1
81.64
82.12
 Canadian Dollar
1
83.09
83.57
  Singapore Dollar
1
77.79
78.25
 Japanese Yen
10
9.30
9.35
 Chinese Yuan
1
16.26
16.35
  Saudi Arabian Riyal
1
27.25
27.41
  Qatari Riyal
1
28.06
28.23
  Thai Baht
1
3.26
3.28
  UAE Dirham
1
27.82
27.99
  Malaysian Ringgit
1
26.29
26.45
  South Korean Won
100
9.42
9.48
 Swedish Kroner
1
13.00
13.07
  Danish Kroner
1
17.16
17.26
  Hong Kong Dollar
1
13.07
13.14
  Kuwaity Dinar
1
341.05
343.05
  Bahrain Dinar
1
271.08
272.67

Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.

Forex Graph