पछिल्लो समय निकै लोकप्रिय भइरहेको ‘टिकटक’ नामको भिडियो एप डाउनलोड गर्नेहरुको संख्या एक अर्ब ५० करोड पुगेको छ ।
सेन्सर टावरको पछिल्लो विवरणमा एप्पलको एप स्टोर र गुगलको प्लेस्टोरबाट टिकटक एप डाउनलोड गर्न सकिन्छ ।
टिकटकले यस वर्ष ‘नन–गेमिङ वर्गमा सर्वाधिक डाउनलोडतर्फ तेस्रो स्थान हासिल गरेको छ । ह्वाट्सएप सर्वाधिक डाउनलोडको पहिलो नम्बरमा छ भने दोस्रो, चौथो र पाँचौंमा क्रमशः मेसेन्जर, फेसबुक र इन्स्टाग्राम रहेका छन् ।
सुनन आमा सुनन बाबा भन्ने मन छुने शब्द टिक टकमा भाइरल भएकी सानी नानी सँग कुराकानी गरिएको छ।पछिल्लो समय पन्ध्र सेकेण्डको भिडियो अपलोड गरेर लाखौंको मन जित्न सफल सानि नानी हुन् आरभ्या राज्य लक्ष्मी डाँगी ।उनी रोल्पा जिल्ला घर्ती गाउँकी हुन उनी परिवारको साथमा काठमाडौं बस्दै आएकी छिन्।
उनले वाचन गरेको सुनन आमा सुनन बाबा भन्ने मन छुने शब्दमा हजारौँ टिक टक प्रयोग कर्ताले भिडियो बनाएका छन् उनी पाँच वर्षकी नानी हुन् बाँकी भिडियोमा हेर्नुहोला
प्रतिकृया दिनुहोस्