Tuesday, October 27

आजको कार्यकम लाइभ हेर्नको लागि यो लिंक शेयर गरेर राख्नुहोस् -जहाँ एउटा घरमा आश्चर्यजनक घटना घटेपछिको बिस्तृत जानकारी लिनुहोस्

एउटा (गोप्य ठाउँ) घरमा आश्चर्यजनक घटना घटेपछि उक्त घरका मानिसहरु अत्यन्तै डरको महसुस गरिरहेको र डेरामा बसेका मानिसपनि अन्यत्रै सरेका छन् |

तर त्यहाँ अदृश्य शक्तिले झ्यालका सिसाहरु फुटाउने र अन्य सामानहरु पनि उड्ने जस्ता घटना घटे पछी सिधा कुरा टिम उक्त स्थानमा रिपोर्टरिंगको लागि गएको छ | यो बिषयको सम्पूर्ण जानकारी आजको कार्यकममा हेर्नुहोला | र अहिले सामान्य जानकारी सम्पूर्ण दर्शक स्रोताहरुलाई फेसबुक लाइभ बाट हेर्नुहोस् |सिधा कुरा जनतासँग सिधा सम्पर्कको लागि :
Facebook मा भेट्न Rabi Lamichhane
Toll Free Number: 16600112424
Phone : 014446119
Skype id:- [email protected]
Email id: [email protected]

सिधा कुरा जनतासंग आजको स्पेशल कार्यकम लाइभ हेर्नुहोस् (LIVE)