Wednesday, October 21

सिधा कुरा कार्यक्रम सकिसके पछी रविको अर्को लाईभ , जहाँ टिभी पनि फूटाईयो भनिएको छ !! हेर्नुहोस् रातिको लाइब भिडियो

न्युज२४ टेलिभिजनका सिधा कुरा जनतासंगका प्रस्तोता रबि लामिछाने सधै पिडितको पक्षमा उभिएर विभिन्न आपत बिपत र शोषणमा परेको जनताका भगवानको रुपमा उपस्थित भएका छन् । सधै घुसखोरी ठगि धन्दाको बारेमा प्रस्तुत हुने लामिछाने फरक प्रकारको पिडा सहेर बसेका परिवारलाई सहयोग गर्न पुगेका छन् ।

आश्चर्य जनक घटनाको पर्दाफास गर्ने लामिछानेले बताएका छन् । एउटा यस्तो घर जुन घरमा भुतप्रेतको आत्मा भड्किरहेको छ। र त्यहाँ बस्ने मानिसहरु माथि अदृश्य शक्तिले आक्रमण गर्न थालेपछि त्यस घरमा बस्न असुरक्षित महसुस ठानिरहेका छन् ।

 

घरको समान हावामा उडाउने झ्यालका सिशा फुटाउने घटना बारम्बार घटेपछि त्रसित परिवार लाई मद्दत,सहयोग गर्न रबि लामिछाने र सम्पूर्ण टिम त्यस घटनाको सत्य तथ्य बुझन अनुसन्धान गरि रहेको बताए ।रबि लामिछाने र टिमले सोधखोज गरि रहेकै बेला पनि इट्टा हानेर झनै त्रसित बनाएको दृश्य क्यमेरामा कैद भयो । के हो बास्तबिकता तर अझै रहश्यमय नै छ ।

सिधा कुरा कार्यक्रम सकिसके पछी रविको अर्को लाईभ , जहाँ टिभी पनि फूटाईयो भनिएको छ !!हेर्नुहोस् भिडियो