Saturday, June 3

दिदिलाई भेटेपछि भाईको आँ:सु थामिएन ला’ इभ दोहोरीमै भयो रुवबाʼसी ! (भिʼडियो सहित)

2021-01-02 1470

काठमाडौं, नेपालमा हिजो आज गीत संगीतको चेत्रमा लोक दोहोरिको डिमान्ड बढ्दो छ,गाउने कलाकार देखी अभिनय गर्ने कलाकार सम्मले राम्रो पारिश्रमिक लिने गरेका छन। भिडियो मेकिङमा पनि राम्रै पैसा खर्च गर्छन् लोकेसन पनि निकै आकर्श्क हुने गरेको छ।

यस्तै युट्युबमा लाइभ दोरी खेलेको भिडियो धेरै छन जस मध्यको एउटा भिडियो युट्युबको दोस्रो नम्बरमा छ। साररंगी संसार नामक युट्युब च्यानलमा बाल कलाकार प्रिनस लम्साल र कलाकार दिपीका बैम्बुले गाएको डाँडै पिपलु बोल्को गीता सबैले रुचाएका छन।

हेर्नुहोस् उक्त लाइभ दोहोरी गीत 

प्रतिकृया दिनुहोस्