Sunday, October 25

फुट्ने भयो बाम गठबन्धन…,दुई दिनमा भारतले खेल्यो यति ठुलो खेल ..(हेर्नुहोस् भिडियो)

भारतले बाम गठबन्धन फुटाउन खोजेको परराष्ट्र मामिलाका जानकाहरुले बताएका छन् । नेपालमा बाम नेतृत्वमा सरकार बन्दै गर्दा भारतलाई चुनौती हुने हुँदा बाम गठबन्धन फुटाउन खोजेको उनिहरुको भनाई छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबिच हुन लागेको पार्टी एकिकरण प्रकृयामा अवरोध सृजना गर्न भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमण भएको कतिपयले बताएका छन् । थप जानकारीको लागि भिडियो हेर्नुहोस्