काठमाडौं । उदयमान गायक तथा सङ्गितकार डी.जे मेवाहाङ्गको नयाँ गीत ‘सिक्किम जाने रेल’ सार्बजनिक गरिएको छ । गायक स्वंयको अफिसियल युट्युव च्यान ‘डी.जे मेवाहाङ्ग अफिसियल’बाट सार्वजनिक गरिएको हो ।
अहिले सम्म थुप्रै गीतमा संगीत भर्नुका साथै आफ्नो सुमधुर आवाज पनि दिइसकेका मेवाहाङ्को पछिल्लो डान्सिङ गीत ‘सिक्किम जाने रेल’ सार्वजनिक भएसँगै निकै चर्चा बटुलीरहेको छ । कति पयले कमेट गर्दै लेखेका छन् हिन्दी गीत भन्दा कम छैन बधाई।
संखुवासभा जिल्लाको एक दुर्गम गाउमा जन्मिएर पनि संगीत क्षेत्रमा आफ्नो भविष्य खोज्दै राजधानीमा कडा संघर्ष गरिरहका गायक मेवाहाङले यो गीतले दर्शकको मन जित्न सफल हुने बताएका छन ।
मेवाहाङ्कै संगित र जलन तामाङ्को शब्द रहेको उक्त गीतमा करिश्मा ढकाल, आरुषी मगर, मानब थिङ, अभि राईको अभिनय रहेको छ । केलिन ठकुरीको नृत्य निर्देशन रहेको उक्त गीतको निर्देशन दीप श्रेष्ठले गरेका छन भने नविन घर्तीले सम्पादन गरेका छन ।
दुर्गेश थापा र राजु परियार कलाकारको देउसी खेल्न पुगे पुण्य गौतमको घरमा, झर्यो हजारको नोट (भिडियो सहित)
दुर्गेश र राजु परियार कलाकारको ज’म्बो टोलि बोकेर देउसी खेल्न पुगे पुण्य गौतमको घरमा, झ’र्यो हजारको नोट तलको रमाइलो भिडियो हेरौं।
यो पनि… इन्द्रेणीमा दोहोरी गाएर भा; ईरल बनेकी कल्पनाले मोहनसँग दोहोरीमै गरिन् विबाहको यस्तो कुरा (भिडियो सहित)
काठमाण्डौं। रमेश प्रसाईसँग इन्द्रेणीमा दोहो’री गाएर भा’ईरल बनेकी गा’यिका कल्प’ना दाहाल’ले फे’री दोश्रो पट’क मोहन के।सीसँग दोहो’री गाएर च’र्चा कमाए’की छिन् ।
बिगत लामो सम’य देखि दोहोरी क्षेत्रमा लागेपनि सोचेजति चर्चामा आउन नसकेकी कल्पना एका’एक रमे’श प्रसा’ईसँगको गीतले चर्चामा आएसँगै अहिले उनलाई विभिन्न अन्तर’वार्ता र कार्य’क्रममा भ्या’ईनभ्याई छ ।
पछिल्लो समय कल्प’ना र रमेशको बिहेको पनि निकै चर्चा चल्यो । खासगरी गीतमा । रमेश प्रसाईसँग इन्द्रेणीमा दोहो’री गाएर भा’ईरल बनेकी गा’यिका कल्प’ना दाहाल’ले फे’री दोश्रो पट’क मोहन के।सीसँग दोहो’री गाएर च’र्चा कमाए’की छिन् ।
बिगत लामो सम’य देखि दोहोरी क्षेत्रमा लागेपनि सोचेजति चर्चामा आउन नसकेकी कल्पना एका’एक रमे’श प्रसा’ईसँगको गीतले चर्चामा आएसँगै अहिले उनलाई विभिन्न अन्तर’वार्ता र कार्य’क्रममा भ्या’ईनभ्याई छ ।
पछिल्लो समय कल्प’ना र रमेशको बिहेको पनि निकै चर्चा चल्यो । खासगरी गीतमा ।
उनै कल्पनाले अहिले मोहनसँग गरेको घम्साघम्सी भिडियोमा हेर्नुहोस्:
प्रतिकृया दिनुहोस्