Sunday, October 25

भद्रगोल सदाका लागि बन्द, पाँडेले खोले बन्द हुनुको रहस्य ! पुरा विवरण हेर्नुहोस

काठमाडौं, २१ माघ । चर्चित हाँस्यटेलिश्रृखला ‘भद्रगोल’ अब बन्द भएको छ । नेपाल टेलिभिजनबाट हरेक साता प्रसार हुँदै आएको यो श्रृखला यो साताबाट प्रसारण नहुने भएको छ।

‘भद्रगोल’ बन्द भएको जानकारी श्रृखलाका निर्देशक मध्यका एक अजुर्न घिमिरे ‘पाँडे’ले सामाजिक संजाल मार्फत जानकारी गराएका छन् । घिमिरेले श्रृखलासम्बन्धी एक लामो स्टाटस पोष्ट गर्दै दर्शकले अब ‘भद्रगोल’ हेर्न नपाउने जनाएका हुन्।