Saturday, June 3

सरकारी पैसा हि’नामिना, घुस खाएको गरेको आʼरोपमा चिनमा पूर्वकम्युʼनिष्ट नेतालाई मृ’त्यु द’ण्डको फैʼ सला

2021-01-06 1021

एजेन्सी , चीनले एक जना पूर्वबैंकर र पार्टी अधिकारीलाई मृ’त्युद’ण्ड दिने भएको छ। घुस खाएको, सरकारी पैसा हि’नामिना गरेको र ब’हुविवाहको आ’रोप लागेका लाई सि’आओमिनलाई ति’आन्जिन अदालतले मृ’त्युद’ण्डको फै’सला सुनाएको हो।

सि’आओमिन यसअघि रा’ज्यनियन्त्रित चाइना हो’आरोङ ए’सेट म्या’नेजमेन्टका अध्यक्ष थिए। उनले १० वर्षमा १.७९ अर्ब युआन घु’सबापत् लिएको बताइएको छ। त्यतिबेला उनी नि’यामकका रूपमा पनि काम गरिरहेका थिए। अदालतले सि’आओमिनले धेरै रकम घु’स लिन आफ्नो प’दको दु’रूपयोग गरेको निष्कर्ष निकालेको छ।

उनले मानिसहरूलाई जा’गिर दिन, ब’ढुवा ग’र्न र ठे’क्का पा’र्न पनि घु’स लिने गरेका थिए। उनी वि’वाहोत्तर सम्बन्धमा पनि दो’षी पाइएका छन्। उनले प’त्नीबाहेक अर्की महिलासँग सम्बन्ध ब’नाएको र उनीबाट सन्तान पनि ज’न्माएको उल्लेख गरिएको छ ।सि’आओमिनले राज्य को’षबाट २ करोड ५० लाख युआन हि’नामिना गरेको अदालतले बताएको छ।

‘उनी का’नुनलाई मा’न्दैनथे र अ’ति लो’भी थिए,’ अदालतले भनेको छ। सि’आओमिनलाई सन् २०१८ को अप्रिलदेखि अनुसन्धान था’लिएको थियो। त्यही बेला उनलाई चि’नियाँ कम्युनिष्ट पार्टीबाट पनि नि’ष्कासित गरिएको थियो।

ति’यान्जिन अदालतले सि’आओमिनले धेरैजसो अ’पराध सन् २०१२ को चिनियाँ कम्युनिष्ट पा’र्टीको १८ औं स’म्मेलनपछि गरेको जनाएको छ। उक्त स’म्मेलनबाट सी चि’नफिङ चिनियाँ कम्युनिष्ट पार्टीको महासचिव चु’निएका थिए।

पछि चीनको राष्ट्रपति चु’निएका उनले भ्र’ष्टाचारवि’रोधी अ’भियान नै चलाएका थिए। सीको अ’भियानका क्रममा लाखौं अधिकारीहरूलाई अनुसन्धान र स’जाय गरिएको थियो। सीले आफ्ना राजनीतिक प्र’तिद्वन्द्वीलाई समाप्त पा’र्न यस्तो अ’भियान च’लाएको आरोप उनीमाथि ला’ग्दै आएको छ।

प्रतिकृया दिनुहोस्