Tuesday, September 29

रबि भगवान हुन भन्दै अन्तरवार्तामै रोएका दिलनिशानी मगर….. एकपटक सबैले हेर्नुपर्ने यो अन्तरवार्ता

रबि लामीछाने विरुद्ध अभिव्यक्ति दिदै झनै विवादमा मुछिएका पत्रकार दिलनिशानी मगरले फेरी एकपटक सबैको ध्यान केन्द्रित हुने गरि बोलेका छन ।

रबि भगवान हुन भन्दै अन्तरवार्तामै रोएका दिलनिशानी मगरले रवि ओभरस्मार्ट हुने गरेको आरोप लगाउन भने छोडेनन । एकपटक सबैले हेर्नुपर्ने यो अन्तरवार्ता दिलनिशानी मगरसंग:::

source:light nepal