Saturday, June 3

दिदि-भाइको दोहोरीलाई युʼ ट्युवले दियो उत्कृष्ट स्थान ,भिडियोको सर्वत्र भयो चर्चा ( हेर्नुहोस भिʼडियो )

2021-01-06 2146

दिदिभाइको सम्बन्ध भनेको सबै भन्दा ठुलो हो जस्तो लाग्छ। दिदिभाइमा सम्मान , मान प्रतिष्ठा त आफ्नो ठाउमा यथावातानै छ तर माया भने अथा हुन्छ।

एउटा चेली बिवाह गरेर पराइ घर गईसकेपछी सानै देखि हुर्कियको बिरुवा मारेझै हुन्छ। अझ उनी चेलीले दुख पाईन भन्ने खबर कानमा पर्दै गर्दा मन भक्कानियर आउछ नाभाक्कानियोस पनि किन सानै देखि नङ्ग र मासु जस्तै भयर हुर्कियाको पो हो त।

यस्तै यस्तै पिडालाइ समाबेश गरेर बाल गायक प्रिन्स लम्साल र दिपिका बोयाम्बु मगरले सारंगी संसार रोधी घरमा गाउदै गर्दा आसुको धाराले ठाउ पाउन गारो भाको थियो। यी गीतका शब्दहरुले तपाइहरुलाइ पनि रुवाउनेछ अनि सम्झानुहुने छ दिदिभाइको माया कति महत्व हुने रहेछ भनेर। यी सबै समाचार लेख्दै गर्दा हात कामिरहेका थिय अनि ति मुटु रेटिने शब्दहरुले परेली रसाइरहेका थिय।

हेर्नुहोस यी दिदिभाइको मन छुने लाइब दोहोरी भिडियोमा : फाईत/तस्विर

 

प्रतिकृया दिनुहोस्