Wednesday, July 15

नेपाल घुम्न आएको कुइरेलाई हरिवंशले हप्काउदै किन यस्तो भने। नेपालका २०० नेतालाई फ्रिमा तेरो देशमा लगेर चिडियाखानामा राख्दे, हेर्नुहोस (भिडियो सहित)

नेपाल घुम्न आएको कुइरेलाई हरिवंशले हप्काउदै किन यस्तो भने। नेपालका २०० नेतालाई फ्रिमा तेरो देशमा लगेर चिडियाखानामा राख्दे न भनेपछि । तलको रमाइलो भिडियो हेर्नुहोस।

मह जोडीको सहयात्राका धेरै विधाहरु छन । यो जोडीले धेरै सुमधुर गितसंगित पस्किसकेको छ। पछिल्लो पटक आएको ‘ईश्वत तिमिले जगत बनायौ’ बोलको गित धेरै चर्चामा थियो।

रेडियो टेलिभिजनमा संदेशमुलक प्रचारमा पनि यो जोडीले काम गरैको छ। त्यस्तै हास्यव्याङ्ग्य क्षेत्रमा पनि यो जोडीले धेरै योगदान गरिसकेको छ। अभिनय यात्राको कुरा गर्दा ‘मह’ ले राष्ट्रिय देखि अन्तराष्ट्रिय चलचित्रमा समेत काम गरिसकेका छन।अन्य विज्ञापन र प्रचारमा समेत यो जोडी अग्र पंतिमा रहेको छ।

यति मात्र नभएर यो जोडी राजनीतिक आन्दोलनमा समेत सहभागिता बनिसकेको अवस्था हो। मह जोडीले ब्राण्ड अम्ब्यास्डरको रूपमा पनि परिचय बनाएको छ। त्यस्तै महले देश विदेशका कन्सर्ट कार्यक्रममा समेत आफ्ना कार्यक्रमहरू प्रस्तुत गरिसकेको छ।

घुम्न आएको कुइरेलाई हरिवंशले भने नेपालका २०० जति नेतालाई फ्रिमा लैजा र तेरो देशमा लगेर नेपालमा पाइने एकप्रकारको जनावर भनेर चिडियाखाना बनाएर राख बहुत चल्छ भनेपछि बाँकी तल भिडियोमा हेर्नुहोस: